थारु राष्ट्रिय मोर्चाले भन्यो- ‘टीकापुर घटनाकै शैलीमा योजनाबद्ध तरिकाले सप्तरी घटना घटाइयो’

संयुक्त थारु राष्ट्रिय मोर्चाले सप्तरी घटनाको विरोध गरेको छ। संयोजक श्रवन थारुले एक विज्ञप्ती जारी गर्दै घटनाको भर्त्सना गरेका छन्।  ‘टीकापुर घटनाकै शैलीमा योजनाबद्ध तरिकाले सप्तरी घटना एकल जाति, वर्गको संरक्षण, सम्बर्द्धनको लागि सिंगो सुरक्षा निकाय प्रयोग भएकोप्रति संयुक्त थारु राष्ट्रिय मोर्चाको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तीमा भनिएको छ।

पढ्नुस् पूरा विज्ञप्ती:




Leave a Reply

Your email address will not be published. Required fields are marked *