राप्रपामा तीन थारु नेता केन्द्रीय सदस्यमा विजयी

राप्रपाको काठमाडौंमा भएको महाधिवेशनबाट तीन जना थारु नेता केन्द्रीय सदस्यमा विजयी भएका छन्। मंगलबार भएको चुनावबाट फत्तेसिंह थारु, गिरधारी चौधरी र रामदुलारी चौधरी विजयी भएका हुन्।

फत्तेसिंहले आदिवासी जनजाति कोटाबाट ८३९ मत ल्याएर विजयी भए। गिरधारी चौधरी थारु पुरुष कोटाबाट ११६९ मत ल्याएर विजयी भए। त्यस्तै रामदुलारी चौधरीले थारु महिला कोटाबाट ८१० मत ल्याएर विजय भइन्।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *