गंगाको प्रष्टीकरण- ‘हो, सांसद पदको प्रलोभनमा परेँ, सांसद पदको मोह त्याग्न सकिनँ’

थरुहट तराई पार्टी नेपालबाट निष्काशनमा परेकी केन्द्रीय उपाध्यक्ष एवं सांसद गंगा चौधरीले पार्टीलाई लेखेको स्पष्टीकरण पत्र थारुवानलाई प्राप्त भएको छ। पत्रमा उनले सांसद पदको मोह त्याग्न नसकेर अलग दल दर्ता गरेको उल्लेख गरेकी छन्। ‘न म कसैको उक्साहटमा लागे न कुनै चिजको प्रलोभनमा परेँ। प्रलोभन भन्ने हो भने त्यही सांसद पदको मोह त्याग्न नसकी अलग पार्टी दर्ता गरेँ,’ पत्रमा उल्लेख छ।
उनले पार्टीसँग माफी माग्दै अगामी दिनमा फेरि एक हुनसक्ने बताएकी छन्। हेर्नुस् पत्र:

Ganga Patra




Leave a Reply

Your email address will not be published. Required fields are marked *