पाठेघरको क्यान्सबाट पीडित बेचनी चौधरीलाई सहयोगको अपिल

बर्दिया पताधार बगहीपुरका बेचनी चौधरी पाठेघरको क्यान्सबाट ग्रसित छिन्। उनी अहिले भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेकी छन्। पैसा अभावमा उनको उपचारमा समस्या भएको भन्दै बर्दियाली थारु विकास मञ्च काठमाडौंले सहयोगको अभियान थालेको छ।

सहयोग गरेर बेचनी चौधरीलाई बचाइदिन सो संस्थाले अपिल गरेको छ। जसको लागि संस्थाको राष्ट्रिय वाणिज्य बैंकमा रहेको १५७६ चल्ती खाता नम्बरमा सहयोग रकम उपलब्ध गराइदिन अपिल गरेको संस्थाका अध्यक्ष सीताराम चौधरीले जानकारी दिए।

15207901_1297686343617411_342912167_n




Leave a Reply

Your email address will not be published. Required fields are marked *