सिलौटा प्रहारबाट शिव चौधरीको मृत्यु, श्रीमती प्रहरी नियन्त्रणमा

बुटवल उपमहानगरपालिका–४ मनकामना मन्दिर नजिकै डेरा गरी बस्ने कपिलबस्तु शिबपुर घर भएका ३५ वर्षीय शिव चौधरी सिलौटा प्रहारबाट मृत्यु भएको अवस्थामा फेला परेका छन्। गएराति कोठाको खाटमा श्रीमती र उनी भुँईमा सुतीरहेको अवस्थामा सिलौटाले प्रहार गरी सिलौटा मुखमै रहेको अवस्थामा उनलाई मृत फेला पारिएको प्रहरीले जनाएको छ।

घटनाको आवश्यक अनुसन्धानको लागि प्रहरीले उनको २७ वर्षीया श्रीमती कुमारी चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *