दाङका हिरामणि चेोधरीको हत्या

दाङका एक व्यक्तिको हत्या भएको छ। बिजोरी-५ का हिरामणि चेोधरीको शव मानपुर जजरा गाउँमा भेटिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। उनको ढुङ्गा प्रहार गरी हत्या भएको हुनसक्ने प्रहरीले अनुमान छ।

प्रहरी निरीक्षक सन्तोष रोकाले मृतकको अनुहारमा ढुङ्गा प्रहार गरी कसैले हत्या गरेको हुनसक्ने बताए। घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *