मोटरसाइकल दुर्घटनामा परी सुनसरीका अनिलकुमार चौधरीको मृत्यु
![मोटरसाइकल दुर्घटनामा परी सुनसरीका अनिलकुमार चौधरीको मृत्यु](https://www.tharuwan.com/wp-content/uploads/2016/05/bike-accident.jpg)
सुनसरीको औराबनीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । दुहवी–इनरुवा सडकखण्डअन्तर्गत औरावनी–९ मा स २ प ८३७३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ती युवकको ज्यान गएको हो ।
दुर्घटनामा परेर मोटरसाइकल चालक सुनसरी छिटाहा–९ का २८ वर्षीय अनिलकुमार चौधरीको ज्यान गएको प्रहरी चौकी औरावनीले बताएको छ ।
Facebook Comment