आन्दोलनकारी र प्रहरीबीच बालुवाटारमा झडप

आन्दोलनकारी र प्रहरीबीच बालुवाटारमा झडप भएको छ। निषेधित क्षेत्र तोड्न खोज्दा आन्दोलनकारी र प्रहरीबीच झडप भएको हो।

नयाँ संविधानप्रति विमति जनाउँदै अाएका असन्तुष्ट दलसम्बद्ध संघीय गठबन्धनले राजधानीमा सुरु गरेको आन्दोलनको तेस्रो मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केन्द्रित गरेको छ।

यस अगाडि आइतबार र सोमबार सिंहदरबार प्रवेश क्षेत्र अवरुद्ध गरेको गठबन्धनले बालुवाटारमा धर्ना र प्रदर्शन गरिरहेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *