अन्तरवार्ता

थरुहट नपाए राजीनामा दिइन्छ : गंगा चौधरी

काठमाडौं- संविधानसभामा थारु समुदायका महिला सभासदको उपस्थिति थोरै भए पनि सशक्त छ। प्रायः बहसमा भाग लिइरहने सभासद रुक्मिणी चौधरी दोस्रोपटक सभासद बनेकी छन् भने नाताले रुक्मिणीकी जेठानी पर्ने गंगा चौधरी पहिलोपटक सभासद भएकी छन्। गंगा र रुक्मिणी दुबैको पहिले पार्टी एउटै थियो, अहिले बेग्लाबेग्लै छ।

थारूवान

पार्वती डिसी चौधर नेपाली काँग्रेसके केन्द्रिय सदस्य हुइ। उहाँ संविधान सभा–२ के निर्वाचनमे दाङदेउखुरी क्षेत्र नं १ से एमाले प्रतिद्वन्द्वी रेवतीरमण शर्माहे हटाके सभासद निर्वाचित हुइल वटी। २०७० फागुन ३ गते बागबजारमे थारू विद्यार्थी समाजके आयोजना करल थारू सभासद लोगन्के स्वागत ओ बधाई कार्यक्रममे आइल बेला उहाँसे कृष्णराज सर्वहारी...

थारूवान

कृष्णराज सर्वहारी- यो फागुनको महिना, विवाहको मौसम। समयले कति चाँडै कोल्टे फेर्छ भने हेर्दाहेर्दै यो पंक्तिकारको विवाह भएको पनि २०७० माघ २७ गते रजत बर्ष अर्थात् पच्चीस वर्ष पार भएछ। थारू समुदायमा त्यसै पनि चाँडै विवाह गर्ने चलन छ। यो ज्यान आईए पहिलो वर्षको जाँच दिइ सकेर सत्र वर्षको...

थारूवान

बेनुपराज भट्टराई, इलाम- ‘स्टुडियोमा हामीलाई अर्को कल आइरहेछ, हरौं कहाँबाट को हुनुहुन्छ’ पूर्वका एफएम स्टेशनमा रेडियो जक्की (आरजे)ले यसो भन्दै ‘हेलो’ भन्नासाथ उताबाट उही परिचित आवाज गुञ्जिन्छ, ‘म झापा सुरुङ्गाबाट निकिता चौधरी।’ इलाम र झापाका एफएममा निकिताको आवाज दिनमा एकपल्ट होइन धेरैपल्ट यसैगरी गुञ्जिन्छ। बच्चैदेखि रेडियो क्रेजी उनले दिनैपिच्छे...

थारूवान

अविनाश चौधरी, धनगढी- उहाँ कार्तिक १५ गतेसम्म विज्ञान विषय पढाउने प्राध्यापक हुनुहुन्थ्यो। तर, १६ गते अध्यापन पेशा छोडेर भोलिपल्टै मधेसी जनाधिकार फोरम लोकतान्त्रिकबाट कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिनुभयो। यसअघि राजनीतिक वृत्तमा खासै चर्चामा नदेखिनु भएका जनक चौधरी अत्याधिक मतले संविधान सभा सदस्यका लागि विजयी हुनु भएपछि एकाएक चर्चामा आउनुभएको...

थारूवान

काठमाडौं- थरुहट तराई पार्टी नेपालका केन्द्रीय सचिव बर्दिया क्षेत्र नम्बर ४ मा प्रत्यक्षतर्फबाट उम्मेदवार छन्। थारु बाहुल्य रहेको उक्त क्षेत्रमा अन्य पार्टीले पनि थारु समुदायकै उम्मेदवार बनाएका छन्। एमाओवादीले मानबहादुर चौधरी, कांग्रेसले किशोरसिंह राठौर, एमालेले लौटनकुमार चौधरी, फोरम नेपालले विजयाकुमारी चौधरी र फोरम लोकतान्त्रिकले मानबहादुर चौधरीलाई उम्मेदवार बनाएका छन्।...

थारूवान

काठमाडौं‌- कमलरीदेखि संविधान सभासम्मको जीवनयात्रालाई फर्केर हेर्दा शान्ता चौधरीको कथा कुनै चलचित्रको कथाभन्दा फरक लाग्दैन। उनले भोगेका पीडा र संङ्घर्षले उनलाई वास्तवमै उदाहरणीय व्यक्ति बनाएको छ। उनले भोगेका विगतका ती दिन कति पीडादायी थिए भने आठ वर्षको उमेरदेखि नै उनले जमिन्दारको घरमा कमलरी बस्न थालिन्। त्यहाँ उनले १८ वर्ष बिताइन्।...

थारूवान

काठमाडौं- भगवती चौधरी सानो छँदा आमाले गरेको सामाजिक सेवाबाट प्रभावित हुन्थिन्। गाउँका महिलाविरुद्ध भएका घरेलु हिंसा देखेर केही गरौं भन्ने भावना उनमा पनि थियो। गाउँका फनिलाल चौधरी, शिक्षक गोपालसाहलगायत ‘तिमी हामीजस्ता गाउँमा १००/१०० जना तयार गर्यौं भने त्योभन्दा ठूलो सामाजिक राजनीति केही हुँदैन’ भन्ने आफ्नो श्रीमानको भनाइबाट प्रेरित भएर...

थारूवान

मुकेश टेंर्रा, धनगढी- मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका पोलिटब्युरो सदस्य लक्ष्मण थारुले फोरम लोकतान्त्रिक तराईको सबैभन्दा ठूलो दल बन्ने बताएका छन्। बुधबार धनगढीमा आयोजित पत्रकार भेटघाटमा उनले संविधान सभा सदस्य निर्वाचनमा फोरम लोकतान्त्रिकले तराईका ५० भन्दा बढी सिट जित्ने दाबी गरे। कैलाली क्षेत्र नम्बर ६ का उम्मेदवार र फोरम लोकतान्त्रिकको भातृ...

थारूवान

थारुवान डटकम आजकै दिन अर्थात् जितिया पर्वको अवसरमा उद्घाटन भएको थियो। गतेको हिसाबले असोज २२ गते भए पनि थारुवान डटकमको यही पर्वको दिन उद्घाटन भएको थियो। राजधानीको नाचघरमा आयोजित कार्यक्रममा तत्कालीन उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले थारुवान डटकमको औपचारिकरुपमा शुभारम्भ गरेका थिए। यो एक वर्षको अवधिमा पाठकहरुले दिएको मायाप्रति...

थारूवान