अन्तरवार्ता

गुणस्तरीय शिक्षाको लागि असली खुराक

शत्रुघन चौधरी– शिक्षा क्षेत्रमा विगत लामो समय देखि राष्टिय तथा अन्तराष्टिय संघसंस्थामा काम गरी अनुभव बटुलिसक्नु भएका गोबरडिहा,८ दांगका शिक्षाविद् श्री कुछत नारायण चौधरीले हालसालै आफ्नो सैद्धान्तिक तथा व्यवहारिक ज्ञान र अनुभवलाई समेटेर सिकाईका विविध पक्षसंग निरन्तर मूल्यांकन प्रणाली नामक पुस्तक प्रकाशनमा ल्याउनुभएको छ।

थारूवान

पत्रकार तथा साहित्यकार लक्की चौधरीको पछिल्लो कृति मोर पहुरा भर्खर बजारमा आएको छ। यसअघि तीनवटा कृति प्रकाशन गरेका चौधरीको यो चौथो कृति हो। यसअघि दुईवटा गजल संग्रह, एउटा थारु संस्कृति परिचय उनले प्रकाशन गरिसकेका छन्। साहित्य, पत्रकारिता, खोज अनुसन्धान तथा नयाँ विषयवस्तुमा कलम चलाउन रुचाउने लेखक तथा पत्रकार चौधरी...

थारूवान

उदय आले– समयसँगै फेरिदैछ जीवनशैली र जीवनशैली सँगै बढलिदैछ सामाजिक मूल्य, मान्यता र परम्पराहरु। मानव निर्मित परम्परागत मूल्य, मान्यता, रीतिरिवाज र चालचलनहरु विस्तारै समाजबाट हराउदै गइरहेका छन। हिंजोसम्म समाजलाई व्यवस्थित र मार्ग निर्देशन गर्ने तिनै परम्पराहरु भत्किदै र हराउदै जानु दुःखद पक्ष हो।

थारूवान

अपने मजा आम्दानी रलक आइएनजीओके जागिर काजे छोर्ली? हो नेपालमे रहल बेरोजगारीके सन्दर्भ म मै एक मजा आम्दानी रहल ओ आगे बह्र सेक्ना प्रशस्त सम्भावना रहल जागिर त्याग कैनु। यकर पाछ मोर आपन डेखल सपना ओ आपन जिन्दगीके मार्ग चित्र नै प्रमुख हो, जौन सपनम मै ४० बर्षके उमेर...

थारूवान

दाङकी मुक्त कमलरी सिर्जना चौधरीको हत्यालाई लिएर उनीजस्तै नियति भोगेकाहरू मात्र हैन, न्याय र मानवीय मर्यादामा विश्वास गर्ने सबै चेतनशील व्यक्तिहरू मर्माहत छन् । न्यायका लागि या सिर्जना हत्यामा छानबिनको माग गर्दै सडकमा आउनेहरूमाथि राज्यसत्ताले गरेको दमन कुनै पनि बर्बर शासकहरूले दुनियाँमा देखाएका पाशविक बर्बरतासँग तुलना गर्न सकिन्छ ।

थारूवान

संगीता- दौडको अभ्यासमा व्यस्त छिन्, केशरी चौधरी। बिहानै ६ बजे उनी रंगशाला मैदानमा पुगिसकेकी हुन्छिन्। दैनिक तीनदेखि चार घण्टा अभ्यास गर्छिन्। ‘गाह्रो हुन्छ, कहिलकाहीँ थाकेर चूर भइन्छ। तैपनि नखेली मनले मान्दैमान्दैन,’ उनी भन्छिन्। खेल उनको नशा हो, बानी हो र जीवन हो। भन्छिन्, ‘खेलविनाको जीवन पनि के जीवन?’

थारूवान

नेपालगन्ज- पारिवारिक अवस्था अत्यन्त कमजोर भएकी बाँके जिल्ला कोहलपुर–८ की १६ वर्षे किशोरी आशा चौधरी थारुको प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि ‘शिक्षिका’ बन्ने इच्छा छ। अहिले आठ कक्षासम्म अध्ययन गरेकी आशा बाँके युनेस्को क्लबमार्फत स्वीडेन जाने कार्यक्रममा परेपछि सञ्चारकर्मीसँगको भेटमा उनले भनिन, “म धेरै पढेपछि ‘मैडम’ बन्छु।”

थारूवान

संगीता श्रेष्ठ- मोजाभित्र कपडा हालेर बनाइएको भकुन्डो खेल्ने भरत खवास आज नेपाली राष्ट्रिय फुटबल टोलीका उम्दा फरवार्ड र स्ट्राइकर भइसकेका छन्। नेपाली फुटबलपारखीले माया गर्ने खेलाडी हुन् उनी। मोरङ, हरैचा गाविस–७, पचाममा जन्मिएका भरत एन्फा एकेडेमीका उत्पादन हुन्।  बाल्यकालमा उनका दुई सपना थिए। एउटा– फुटबलर बन्ने र अर्को– नेपाली...

थारूवान

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद कैलालीको तेस्रो जिल्ला अधिवशेन शनिबार धनगढीमा सम्पन्न भयो। सो अधिवेशनबाट महासंघका अध्यक्षमा नेपाल मगर संघका केन्द्रिय सदस्य तेज तारामीमगर निर्वाचित भए। संविधानसभाको निर्वाचन नजिकिएको बेला आदिवासी जनजाति महासंघका नेतृत्व परिवर्तन भएको छ। यसले आदिवासीका सवाललाई हेर्न दृष्टिकोण र आदिवासी जनजाति महासंघको के...

थारूवान

एक दशकदेखि थारु समुदायमा रहेर द्धन्दकाल देखि कमलरी क्षेत्रमा काम गर्दै आएका एफएनसीका क्षेत्रीय प्रबन्धक मानबहादुर क्षेत्रीसँग कमलरी क्षेत्रमा काम गर्दा दुःख सुखको अनुवभवबारे थारुवान डटकमका लागि सन्तोष दहितको अन्तर्वार्ता।

थारूवान