6

संसदमा गिरिश चन्द्र लालले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग

सभामुख कृष्णबहादुर महराले संसदमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् भने मधेश–थरुहट आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। राजपाको प्रमुख सचेतक लक्ष्मणलाल कर्ण मधेश थरुहट आन्दोलनको प्रतिवेदन सार्वजनिक गराउन माग गरे।

थारूवान

टीकापुर घटनाका आरोपी रेशम चौधरीको मुद्दामा सुनुवाइ गर्दै सर्वोच्चले उनलाई रिहा गर्न अस्विकार गरेको छ। पाँच दिनअघि प्रतिनिधिसभा सदस्यको सपथ लिएका उनीमाथिको कर्तव्य ज्यान मुद्दा आज पेशीमा चढेको थियो।

थारूवान

कारी महतो/चितवन। साउदी अदालतले जलेश्वर चौधरीलाई ८ महिनाभित्र ब्लडमनि नतिरे फाँसीको सजाय सुनाएको छ । तर ब्लडमनि तिरेमा उनको सजाय माफ हुनेछ । ब्लडमनिबापत ४५ लाख तिर्नुपर्ने हुन्छ । जलेश्वर चौधरीको बारेमा मलाई फेसबुक मेसेन्जरमार्फत केही अगाडि नै अपुष्ट जानकारी गराएको थियो । मैले थप जानकारी मागेको थिएँ ।...

थारूवान

थारु कल्याणकारिणी सभाले रेशम चौधरीको शपथ ग्रहणको स्वागत गर्दै संसदमा सहभागी गराउन माग गरेको छ। सभाले शपथपछि जेल लगिएको भन्दै भर्त्सनासमेत गरेको छ। ‘ निर्वाचन आयोगले घोषणा गरिसकेका जनताका जनप्रतिनिधीलाई शपथ ग्रहण पश्चात प्रतिनिधि सभामा जनता र राष्ट्र विकासको पक्षमा सक्रिय भूमिका खेल्न दिनको साटो नेपाल सरकारले लोकतान्त्रिक मूल्य...

थारूवान

सांसद रेशम थारु लगायत टीकापुर घटनाका राजबन्दीहरुलाई तुरुन्त रिहा नगरे पुनः आन्दोलन चर्काउने थारु नेताहरुले चेतावनी दिएका छन् । टीकापुर घटनाको विषयमा थारु कल्याणकारिणी सभा क्षेत्र–५ नगर समितिको आयोजनामा आइतबार भएको जनजागरण कार्यक्रममा थारु अगुवाहरुले सो कुरा बताएका हुन् । उनीहरुले २०७२ भदौ ७ र ८ गतेका दिन टीकापुरमा...

थारूवान

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले रेशम चौधरीको शपथबारे भइरहको विवादलाई विडम्बनापूर्ण बताएका छन् । टीकापुरमा मान्छे मार्नु दुःखद् भए पनि शंकाकै भरमा निर्वाचित सांसदलाई शपथबाट वञ्चित गर्नु पञ्चायतकालमा रामराजालाई नगराएजस्तै हुने टिप्पणी बाबुरामको छ ।

थारूवान

सांसद रेशम चौधरी लगायत कैलाली करागारमा रहेको राजबनदीहरुलाई जेलमुक्त गर्न थारु कल्याणकारिणी सभा कैलाली र थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलाली जोडदार माग गरेको छ ।

थारूवान

सांसद रेशम चौधरीले सपथ खुवाएपछि सांसदलाई जेल पठाउन मिल्छ कि मिल्दैन भनी प्रश्न गरेका छन् । बिहीबार संसद सचिवालयमा सभामुख कृष्णबहादुर महरासँग सपथ लिएपछि उनले सपथ खुवाएपछि सांसदलाई कारागार पठाउन मिल्छ कि मिल्दैन भन्ने प्रश्न गरेक हुन् ।

थारूवान

टीकापुर घटनाका मुख्य अभियुक्त भएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रेमश चौधरीले सिंहदरबार पुगेर सांसद पदको सपथ लिएका छन् । सभामुख कृष्णबहादुर महराले चौधरीलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन् । डिल्लीबजार कारागारबाट प्रहरीले उनलाई सिंहदरबार ल्याएको थियो ।

थारूवान

संसदमा आज पनि रेशम चौधरीलाई शपथ खुवाउनुपर्ने माग भएको छ। नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले चुनावमा भारी मतले विजयी भएका रेशम चौधरीलाई शपथ खुवाउनपर्ने माग राखे। उनले नेपालमा कतिवटा संविधान रहेको भन्दै कसैलाई काखा र कसैलाई पाखा गर्न नमिल्ने बताए। ‘नेपालमा कतिवटा संविधान छ? एउटै संविधान हो भने त...

थारूवान