सलिमा

‘सर्किट’को ‘सर्ट सर्किट’

शुक्रबार रिलिज हुने फिल्म ‘जिला गाजियाबाद’ अहिले बलिउडमा निकै चर्चामा छ। चर्चाको कारण फिल्मको एउटा सिन हो। त्यो सिनको स्टिल तस्बिर सार्वजनिक हुनासाथ चारैतिर फिल्मको चर्चा छाएको बताइन्छ। तस्बिरमा ‘सर्किट’ अर्थात अर्सद वारसी र सुन्दरी मिनिषा लाम्बा देखिन्छन्। सिनको यतिमै ‘द एन्ड’ हुँदैन। अर्थात अर्सद र मिनिषा देखिँदैमा चर्चित...

थारूवान

फिल्म ‘गुलाम’की खन्डाला गर्ल रानी मुखर्जीलाई फिल्म टाइकुन यश चोपडाका पुत्र आदित्यलाई देख्नासाथ ‘कुछ कुछ होता है’ भयो। यसपछि ‘ब्ल्याक’ गर्ल र आदित्यबीच प्रणयको गुपचुप खिचडी पाकेको बलिउडमा धेरैअघि चलेको हल्ला हो। यसबीच दुवैको बिहेको कुरा चलेको र विवाहित आदित्यको परिवारले अस्वीकार गरेको अपुष्ट चर्चा पनि नचलेका होइनन्। अहिले...

थारूवान

सन् २०१० मा फिल्म ‘दबंग’मा सलमान खान अपोजिट रोलमा बलिउड करिअर सुरु गरेकी सोनाक्षी सिन्हाले त्यही फिल्मबाट बेस्ट फिमेल डेब्यू अवार्ड जितेकी थिइन्। उनका फिल्म ‘राउडी राठौर’, ‘सन अफ सरदार’ र ‘दबंग–२’को सफलताले ‘जोकर’को फ्लपलाई बिर्साइ मात्र दिएन, बलिउडका सक्सेसफुल टप हिरोइनको पंक्तिमा पनि उभ्याइदियो। तीन–तीन सुपरहिट फिल्मकी हिरोइन...

थारूवान

एजेन्सी- बलिउड अभिनेत्रीहरु धमाधम बिहे बन्धनमा बाँधिने क्रम बढ्दो छ। यसै क्रममा पूर्व मिस वर्ल्ड प्रियङ्का चोपडाको पनि यसै वर्ष बिहे हुन लागेको ‘बलिउड मन्त्र’ले जनाएको छ। रिपोर्टका अनुसार उनको जोडीका लागि उनका आफन्तले ‘महादेव’ लाई रोजेका छन्। महादेव अर्थात् टेलिभिजनमा भगवान शिवको अभिनय गर्ने कलाकार मोहित रैना। मोहितको...

थारूवान

बलिउडका कतिपय निर्माता निर्देशक विदेशी फिल्म ‘कपि पेस्ट’ गर्न खप्पिस भएकोमा दुई मत नहोला। बलिउडका नामूद निर्माता निर्देशक महेश भट्टको क्याम्प यस्ता मामिलामा पहिलेदेखि नै निकै अघि रहेको छ। भट्ट क्याम्पले पहिले आफ्ना निकै फिल्ममा विदेशी फिल्मको अनअफिसियल कपि गरेको छ। हालै मात्र भट्ट क्याम्पले आफ्नो नयाँ फिल्म ‘मर्डर–३’...

थारूवान

मुम्बई– आफ्नो जमानामा ‘सेक्स सिम्बोल’ रहेकी अभिनेत्री जीनत अमानले दोस्रोपटक बिहे गर्ने भएकी छन्। ‘हरे राम हरे कृष्ण (१९७२)’, ‘यादों की बारात (१९७३)’, ‘डन (१९७८)’ जस्ता फिल्मबाट तहल्का मच्चाएकी जीनत अहिले ६१ वर्ष पुगिन्। उनले सन् १९८५ मा मजार खानसँग बिहे गरेका थिए, जोसँगको सम्बन्धबाट उनका दुई छोरा अजान (२६)...

थारूवान

चियापसल अर्थात् मजदुरको तिर्खाएको आँतदेखि सत्तामा नभएको पार्टीका नेताजीका मनसम्म शान्त पार्ने चौतारी। जहाँ यसै पनि भिन्न सोच, विचार र उमेर समूहका मान्छे हुन्छन्। त्यो चिया दोकानमा उम्लिरहेको दूध र बैँसले भरिएको साहुनीको जवानीमा ती सबैले आँखा पुर्‍याउँछन्। तर, साुहनी र ग्राहकलाई जोड्ने मुख्य पात्रलाई कसैले ख्यालै गर्दैन। यही...

थारूवान

संगीतबाहेक कतै करिअर सोच्ने मौकै पाइएन। तोतेबोलीमै गीत गाउन थालेपछि परिवारले हौसला थप्दै गयो, मैले गला तिखार्दै गएँ। स्कुलमा पनि गीत गाउन सक्ने भएकै कारण गुरु/गुरुआमाको प्यारो चेलो थिएँ। एसएलसी सकेपछि के विषय पढेर के बन्ने भन्नेबारे साथीहरू खुब सल्लाह गर्थे। मलाई पनि ‘के पढ्छस् ओई’ भनेर सोध्थे। म...

थारूवान

बलिउडकी सुन्दर अभिनेत्री ऐश्वर्या राय बच्चन परिवारकी बुहारी भएपछि आधुनिकभन्दा परम्परागत पहिरनमा बढी देखिन्छिन्। तर, कुनै समय यस्तो थियो, जतिबेला उनीसमेत निकै रिभिलिङ पोशाकमा देखिन्थिन्। फिल्म र मोडलिङ दुवैतिर जमेकी ऐस अभिषेक बच्चनसँग बिहे हुनुपूर्व खासगरी क्लिभेज मजाले देखिने खालका पहिरनमा ठाँटिन्थिन्।

थारूवान

एजेन्सी- भारतीय फिल्मका पहिलो सुपरस्टार राजेश खन्नालाई मृत्युपछि पद्मभुषण प्रदान गरिने भएको छ। भारतीय स्वतन्त्रता दिवशमा प्रदान गरिने यो भारतको तेस्रो ठूलो नागरिक पदक हो। फिल्मी क्षेत्रमा काका नामबाट चर्चित राजेश खन्नाले १९६६ मा आखिरी खतबाट फिल्मी करिअर सुरु गरेका थिए। यो क्षेत्रमा उनी अनवरतरुपमा ५० वर्ष टिके। आराधना,...

थारूवान
1 39 40 41 42 43 46