प्रवास

कतारमा हृदयाघातबाट मृत्यु

अर्घाखाँची- रोजगारीको सिलसिलामा पच्चीस महिना पहिले कतारको इन्टरयाक नामक कम्पनीमा सिकर्मीको काम गर्दैआएका ठूलापोखरा–३ धरमपानी का २५ वर्षीय सिसबहादुर अधिकारीको हृदयाघातका कारण मृत्यु भएको छ। ठूलापोखरा गाविस धरमपानीमा बस्दैआएका हिमबहादुर अधिकारीका एक्लो छोरा सिसबहादुरको यही कात्तिक १० गते राति आफ्नै कोठामा सुतिरहेको अवस्थामा मृत्यु भएको मृतक अधिकारीका भान्जा दाजु...

थारूवान

भरत पाण्डेय- सात वर्षसम्म दसैँ मनाउन नपाएका चितवन भरतपुरका निमकान्त पाण्डेले विदेशी भूमिमा दसैँका दिन घर परिवार सम्झेरमात्रै बिताउनुपर्‍यो। ‘दामभन्दा पनि काम र माम चाहिने, अर्काको देशमा भनेजस्तो भएन’, दुवईको इमिरेट्स इन्टरनेसनल स्कुलमा सवारीचालक रहेका पाण्डेले भने, ‘बिहान ५ बजे ड्युटी गएको हूँ, बडादसैँको दिन त झन्।’

थारूवान

एमाले नेता केपी ओली बिरामी भएर अमेरिकाको न्युयोर्कस्थित नर्थ शोर अस्पतालमा भर्ना भएका छन्। एक्कासी उच्च ज्वरोले पीडित भएपछि उनलाई अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो। उनको शरीरमा हेमोग्लोबिनको कमि भएको चिकित्सकहरुले जनाएका छन्।

थारूवान

जीवा लामिछाने- जल भन्दा थोरै जमिनमा मानवले गरेको कतिपय निर्माणले प्रकृतिको सिर्जनासँग आश्चर्यजनक प्रतिस्पर्धा गर्न खोजेको छ। दुबईका शासकहरूले समुद्र पुरेर बनाएको ‘पाम जुमेरा’ धेरैका लागि एउटा स्वप्ननगर हो।

थारूवान

डी. विनोद- पढ्ने र काम गर्नेका लागि जापान आकर्षक गन्तव्य बन्दै गइरहेको छ। प्राविधिक शिक्षासँगै रोजगारीका अवसरका लागि युवा पुस्ता जापान जान लालायित छ। मध्यमवर्गीय युवा जनशक्ति प्राविधिक शिक्षा र रोजगारीका लागि जापान छिर्न प्रयत्नरत छ। त्यसका लागि उनीहरूले जापानी भाषाको अध्ययन गरिसकेका छन्।

थारूवान
1 6 7 8