9

थाकस कोरियाद्वारा जलेश्वरलाई सहयोग

कोरियामा रहेका थारुहरुसँग रकम संकलन गरेर थारु कल्याणकारिणी सभा, कोरिया शाखाले नेपालमा विभिन्न सामाजिक काममा सहयोग गर्दै आएका छन् । यसै सिलसिलामा त्यस संस्थाले जलेश्वर चौधरी बचाऊ अभियानका लागि संकलन गरेको १ लाख ६९ हजार ५०० रुपैयाँ हस्तान्तरण गरेको छ । थारु पत्रकार संघ चितवन शाखाको तेश्रो अधिवेशनको क्रममा...

थारूवान

इन्दु थारु। जीन्दगीले मलाई कुनै पनि कुरा थालमा पस्किएर दिएन । म सानै हुँदा बाबा भूमिगत हुनुभयो । मलाई उहाँको अभाव सामना गर्न प¥यो । मेरो पेटलाई भोक लागिरहेको हुन्थ्यो, म चुपचाप सहेर बस्नपथ्र्यो । किताब किन्ने पैसा थिएन, मैले अरुको मागेर पढेँ । हजुर बुबा, बाबा र अंकल...

थारूवान

संघीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी, नेपालबीच पार्टी एकीकरण भएको छ । सोमबार प्रज्ञा भवनमा आयोजित एक विशेष कार्यक्रमका बीच दुई पार्टीबीच एकता भएको हो । घोषणा सभामा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा बाबुराम भट्टराई र फोरम अध्यक्ष उपेन्द्र यादवले ९ बुँदे आधार पत्रमा हस्ताक्षर गरेका...

थारूवान

थरुहट नेता लक्ष्मण थारुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट फालेर मसानघाटमा पुर्‍याइदिने चेतावदी दिएका छन्। केन्द्रीय कारागारबाट रिहाई भएर गृहजिल्ला कैलाली पुगेका थारुले थारु शक्तिलाई कमजोर ठाने सत्ता र सिंहदरवारबाट फालेर मसानघाटमा पुर्‍याइदिने चेतावनी दिएका हुन्।

थारूवान

राष्ट्रिय जनता पार्टी, नेपालले पार्टीका सांसद रेशमलाल चौधरीलाई जन्मकैदको सजाय तोक्ने जिल्ला अदालत कैलालीको फैसला मान्य नहुने चेतावनी दिएको छ। राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले जनताको प्रतिनिधिलाई जन्मकैदको सजाय दिने फैसला दिने जिल्ला अदालत, कैलालीको फैसला मान्य नहुने चेतावनी दिएका हुन्।

थारूवान

अमेरिकास्थित थारुहरुकाे संस्था थारु एन्ड फ्रेन्डस् एसोसिएसनले २०१८-२०१९ का लागि १० जना मेधावी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । जसमध्ये ८ जनालाई सामान्य छात्रवृत्तिअन्तर्गत जनही २५ हजार रुपैयाँको छात्रवृत्ति प्रदान गरिनेछ भने दुई जनालाई बसन्तीदेवी चौधरी छात्रवृत्ति र सरोज चौधरी छात्रवृत्ति प्रदान गरिनेछ । यी दुबै छात्रवृत्तिको रकम...

थारूवान

पर्साका थारु समुदायले माघी पर्वलाई अधिकार प्राप्तीको आन्दोलनको रुपमा मनाएका छन् । थारु समुदायका अगुवा नन्द किशोर पञ्जियारले थारु समुदायले वर्षौदेखि उठाउँदै आएका सवालहरुको सम्बोधन नभएकोले पर्वको अवसरमा भेला भएर दवाव दिइएको बताए । ‘सन १९९३ मा नै आईएलओ महासन्धी अनुमोदन भएको हो, तर त्यस अनुसार राज्यले कुनैपनि काम...

थारूवान

राजधानीबासी थारुहरुले यस वर्ष पनि माघ महोत्सव भब्यरुपमले मनायो। नेपाली सेनाले टुडिखेलको मैदान मगर समुदायलाई दिएपछि थारुहरु बाध्य भएर चुच्चेपाटीस्थित ह्यात होटलको चौरमा माघ महोत्सव मनाउनपरेको थियो। मैदान विवादकै कारण व्यवस्थापकीय तयारी राम्रो गर्न नसकेपनि महोत्सवमा सहभागीहरुको भीड भने निकै थियो। थारुवान डटकमका लागि रजनिकान्त जसराजले खिचेका २८ तस्बिर...

थारूवान

लखन चौधरी/धनगढी। थरुहट/थारुवान पक्षधर नेताहरुले मंगलबारदेखि पुनः थरुहट आन्दोलन सुरु भएको उद्घोष गरेका छन्। थारु कल्याणकारिणी सभा (थाकस) कैलालीद्वारा टीकापुरमा आयोजित भेलामा थरुहट नेताहरुले पुनः थरुहट आन्दोलन सुरु भएको बताएका छन्। आन्दोलनको विकल्प नरहेको निष्कर्षमा पुगेका नेताहरुले सुरुवाती चरणमा आफ्नै पक्षधरका भगौडा नेताहरुलाई कारबाही गर्ने चेतावनी दिए।

थारूवान

इन्दु थारु। नेपालको जनगणना २०६८ को तथ्यांकले भन्छ– सुर्खेतमा थारुहरुको जनसंख्या ६७९० छ । १० जिल्ला रहेको कर्णाली प्रदेशमा सुर्खेत उपत्यकामा मात्र थारुहरुको संगठित बसोबास छ । सुर्खेत जिल्लाको पनि वीरेन्द्रनगर नगरपालिकाको तीन वडा २, ९ र १० थारु बाहुल्य क्षेत्र हुन् । थारुहरुको पुरानो बस्तीका लागि सुर्खेतको साबिकको...

थारूवान
1 2 3 24