1

जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’

खैर तिम्रो खुसीमा हामी पनि हाँस्न पाए क्या जाति हुन्थ्यो । अनि संसारसामु सबै नेपालीको शिर क्या माथि हुन्थ्यो । धेरैवर्ष पछि बन्यो संविधान–२ संविधानको हरफहरुमा हाम्रो पनि अधिकार मिसिन पाए क्या जाति हुन्थ्यो । अनि बल्ल तिम्रो विजय जुलुसको लहरमा चार वर्ण छत्तिस जातको क्या ताँती हुन्थ्यो ।...

थारूवान

थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुले असोज ३ गते संविधानको दीपावली तहसनसह बनाइदिने चेतावनी दिएका छन् । सरकारले दीपावली गर्ने दिन कालो दिवसका रुपमा प्रदर्शन गर्ने भन्दै उनले भने, ‘सरकारले मनाउने असोज ३ गतेको संविधान दिवसको दीपावलीलाई हामी तहसनहस पार्छौं ।’

थारूवान

घाँटीमा गम्छा अनि निधारमा ‘थरुहट/थारुवान जिन्दावान’ लेखिएको सेतो फेटा बाँधेका बाबुराम भट्टराई। टीकापुरमा शनिबार सुरु थरुहट/थारुवान राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न आएका उनी तीन घण्टासम्म मञ्चमा बसेर थारु अनि गैरथारु नेताहरूको भाषण सुने।

थारूवान

चाैथाे थारु राष्ट्रिय साहित्यिक सम्मेलनका अवसरमा लावा डग्गर त्रैमासिक पत्रिकाका प्रधान सम्पादक छविलाल काेपिलाले थारु लेखक संघका अध्यक्ष तथा चौथो थारु राष्ट्रिय साहित्यिक सम्मेलनका मूलसंयाेजक कृष्णराज सर्वहारीसँग गरेको कुराकानी।

थारूवान

सँस्कृतिमा आधारित थारु फिल्म भुरभुरा रहरको ट्रेलर सार्वजनिक भएको छ । दशैं तिहारमा नाचिने सखिया नाचमा आधारित फिल्म सत्य घटनामा आधारित छ ।

थारूवान

सवि थारू। मिति कुनै पनि समयमा भए गरेका कार्यहरुको अभिलेख राख्ने माध्यम बनेको छ । जस अन्तरगत वर्ष,महिना,गते,वार आदी पर्न जान्छ र यसैको आधारमा कुनै पनि समयमा हुने गरेका कार्यहरूको अभिलेख राख्ने गरिएको छ । पौराणीक कालका विद्वानहरूले तिथी र पक्षलाई आधार बनाएर अभिलेख राखेको पाइनुले पनि मितीको प्रयोग...

थारूवान

स्थानीय तहको दोस्रो चरणनको चुनावमा हालसम्म २३ तहमा थारुहरु निर्वाचित भएका छन्। त्यस्तै ३४ स्थानीय तहमा थारुहरु उपमेयर/उपप्रमुखमा निर्वाचित भएका छन्। सबैभन्दा बढी एमाले, कांग्रेस र माओवादीले ६-६ र माओवादीले ५ तहमा विजय हासिल गरेको छ।

थारूवान

नेपाली कांग्रेस, माओवादी केन्द्र, लोकतान्त्रिक फोरमलगायत पार्टीका थारू सांसदले गोप्य बैठक गरी कैलाली र कञ्चनपुरलाई ५ नम्बर प्रदेशमा गाभ्नुपर्ने अडान राखेका छन्। कैलाली र कञ्चनपुरलाई ५ नम्बरमा नराखी संशोधन प्रस्ताव संसद्मा प्रस्तुत गरिए पार्टी ह्विप उल्लंघन गरी विरोधमा उत्रने सहमति पनि उनीहरूले गरेका छन्। थारू सांसदले आइतबार माओवादी संसदीय...

थारूवान

कृष्णराज सर्वहारी, काठमाडौं। आफ्नो माग पूरा गराउन मुक्त कमलरीहरू सिंहदरबार धाउनैपर्ने बाध्यता अझै हट्न सकेको छैन। कमलरी प्रथा उन्मूलनका लागि संयुक्त संघर्ष समिति र सरकारबीच २०७० जेठ २४ गते १० बुँदे सहमति भएको थियो। सोअनुसार सरकारले सोही वर्ष असार १३ गते कमलरी मुक्तिको घोषणा गरेको थियो। साथै, मृतक दुई...

थारूवान

नेकपा ( माओवादी केन्द्र )का नेता वर्षमान पुुनले आगामी मङ्सिर ७ वा ८ गते संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता हुने बताएका छन्। मोरङको उर्लाबारीमा अयाोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, ‘संविधान संशोधनका विषयमा प्रमुख तीन दलका शीर्षस्थ नेताबीच मङ्सिर ६ गते निर्णायक छलफल हुने र ७ वा ८ गते...

थारूवान
1 2 3