अन्तरवार्ता

रुक्मिणी चौधरीको ‘चितवन-सिंहदरबार’ यात्रा

राजु स्याङ्तान/अन्नपूर्ण टुडे। क्रिकेटको शतक भुलाउने राजनीतिक दल, संसद्मा मात्रै २५ दल । संसद्बाहिर कति हो कति । ती सबै दलका अध्यक्ष पुरुष । घुम्ने कुर्सीमा पुस्तौंदेखि उनीहरू नै गजधम्म । तर, त्यसदिन सामुन्नेमा थिइन् कुर्ता सुरुवालमा सजिएकी एक थारू महिला । जो संसद्मा प्रतिनिधित्व गर्ने दलमध्ये एक्लो महिला अध्यक्ष हुन् । बिदाको दिन पनि...

थारूवान

थारु नेता तथा अगुवा रेशम चौधरीले टीकापुर घटनाको चिरफार समाजिक सञ्जालमार्फत् गरेका छन्। टीकापुरमा दुई वर्षअघि आजकै दिन थारुका घरहरु जलाइएको थियो। थारुहरुमाथि प्रहरी प्रशासनले दमन गरेको थियो। यसै सन्दर्भमा रेशम चौधरीले आफ्नो विचार समाजिक सञ्जालमा राखेका छन्। रेशम चौधरीको खुलासा- ‘मलाई गृहमन्त्रीको गोली हान्ने आदेश थियो’ चहराइरहेको...

थारूवान

कारी महतो/चितवन। २०६५ सालको फागुन महिनामा देशैभरी थरुहट आन्दोलन उर्लियो। तत्कालीन सरकारले थारु समुदायलाई मधेसीको सूचीमा राखेको विरोधमा थारु समुदायले “हामी थारुहरु मधेसी होइन, हाम्रो छुुट्टै पहिचान छ” भन्दै सडक तताए। थारु समुदायको हक, अधिकार र पहिचानको लागि भएको आन्दोलनमा चितवन टाँडीको सौराहा चोकमा कमल चौधरी, विपिन खड्का लगायत...

थारूवान

मदन चौधरी। वि.सं २०५९ साल जेठ २९ गते। साँझको समय। कैलालीको लालबोझी गाउँलाई शाही सेनाले एकाएक नियन्त्रणमा लियो। शाही सेनाले घेराबन्दी गरेपछि जोखन रत्गैयाँ थारू अलमलमा परे। उनी घेराबन्दी तोड्ने अनेकन जुक्ति निकाले। बहुसंख्यक सेनाको अगाडि उनको कुनै जुक्तिले काम गरेन। तर उनी समर्पण गर्ने मनसाय पनि बनाएनन्। दुश्मनका...

थारूवान

मधेसी नेताहरुको विरोध गर्ने राजकुमार लेखी मधेसी पार्टीमै आबद्ध भएर यतिबेला चर्चामा छन्। वि.सं २०४० देखि विद्यार्थी राजनीति सुरु गरेका लेखीले भारतबाट स्नातक सकेका छन्। त्यसबेला उनी दुईपटक विद्यार्थी संगठनको सभापति पनि बनेका थिए। बामपन्थी राजनीतिप्रति झुकाव राख्ने लेखीले २०४६ सालपछि नेकपा एमालेबाट सक्रिय राजनीतिमा प्रवेश गरेका थिए। एमालेमा...

थारूवान

कृष्णराज सर्वहारी सुन साइली गीत अहिले चर्चामा छ । र, चर्चामा छिन् छक्का पञ्जाकी निर्देशक अर्की साइली दीपाश्री निरौला । चार दिदी बहिनीमध्ये साइली उनी सानैदेखि नाच्ने शौखिन थिइन् । उनको नाच्ने शोखले परिवारले विराटनगरको बालमन्दिरको नृत्य कक्षामा भर्ना पनि गरिदिएको थियो ।

थारूवान

भगवती चौधरी आमा र परिवारको प्रेरणाका कारण म २०४८ सालदेखि नै सामाजिक काममा सक्रिय भए । एसएसलसी परीक्षा दिएपछि आफू जन्मेको गाउँ र समाजमा केही केही सुधार गर्नुपर्छ भन्ने लागिरह्यो । जसका कारण मलाई समाज रूपान्तरणको पक्षमा उभ्याएको हो । २०५१ साल जतिबेला तराईका धेरै महिलाहरू आर्थिक, सामाजिक, राजनीतिक...

थारूवान

विजयकान्त कर्ण। केपी ओलीजीले चारबुँदे भारत सरकारलाई बुझाउनुभयो । हामी संविधान यसरी संशोधन गर्छौं भन्ने त्यही बुँदाहरु पछि क्याबिनेटबाट निर्णय गरेर मधेसी पार्टीहरुलाई पनि दिनुभो । हामी यो यो तरिकाले संविधान संशोधन गर्छौं र आन्दोलनरत दलहरुको मागलाई सम्वोधन गर्छौं । अहिले यसै गरी उल्टो बाटो हिँडेर जनताको आवाजलाई नसुन्ने...

थारूवान

‘कमाउ मन्त्रालय’ पाए विजय गच्छदार सरकारमा जाने र संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने चर्चा चलिरहेका बेला नेता रामजनक चौधरीले सरकारमा जाने सम्भावना खारेज गरेका छन् । फोरम लोकतान्त्रिकका महासचिव चौधरीले अनलाइनखबरसँग भने, ‘अब माघ मसान्तपछि सत्ता समिकरण फेरिन सक्छ । राष्ट्रिय सहमतिको सरकारको हावा चल्न थालिसकेको छ, यस्तोमा भूतले...

थारूवान

थारु विद्यार्थी समाजले हालै थारु कल्याणकारिणी सभाले गठन गरेको थारु विद्यार्थी सभाको कडा विरोध जनाएको छ। समाजका अध्यक्ष चन्द्रप्रसाद चौधरीले विज्ञप्ती जारी गर्दै विद्यार्थीलाई कमजोर बनाउन र आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न रचिएको खेलको कडा भर्त्सना गरेका छन्। ‘थारु कल्याणकारिणी सभाका केही व्यक्तिहरुले निहित राजनीतिक अभिष्ट पूरा गर्ने उद्देश्यका...

थारूवान