झुम्कामा राष्ट्रिय थारु चलचित्र महोत्सव

Tharu Film Festival at Jhumka-3अमर खड्का, झुम्का– देशभरका थारु समूदायले निर्माण गरेका चलचित्र र डकुमेन्ट्री एकैस्थानमा प्रदर्शन गर्नका लागि सुनसरी झुम्कामा सोमबारदेखि प्रथम राष्ट्रिय थारु चलचित्र महोत्सव सुरु भएको  छ। दुई दिनसम्म चल्ने महोत्सवको एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले उद्‍घाटन गरे। Continue reading “झुम्कामा राष्ट्रिय थारु चलचित्र महोत्सव”

थारुलाई धोका दिन्न : दाहाल

PKDअजित तिवारी/अमर खड्का, विराटनगर- एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले औपचारिक र अनौपचारिक वार्ता थालिएकाले आन्दोलनमा रहेका राजनीति दलहरु निर्वाचनमा सहभागी हुने दाबी गरेका छन्। उच्चस्तरीय राजनीति संयन्त्रको सोमबार बसेको बैठकले आन्दोलनरत्त दलसंग वार्ता गर्ने निर्णय गरेकाले उनीहरु सहमतिमा आउने दाहालको भनाइ छ। Continue reading “थारुलाई धोका दिन्न : दाहाल”

मधेस बिना थरुहट राज्य सम्भव नै हो (अन्तर्वाता)

Mohan Chaudhary
मोहन चौधरी : महासचिव, थरुहट–तराई लोकतान्त्रिक परिषद्

अपने मजा आम्दानी रलक आइएनजीओके जागिर काजे छोर्ली?

हो नेपालमे रहल बेरोजगारीके सन्दर्भ म मै एक मजा आम्दानी रहल ओ आगे बह्र सेक्ना प्रशस्त सम्भावना रहल जागिर त्याग कैनु। यकर पाछ मोर आपन डेखल सपना ओ आपन जिन्दगीके मार्ग चित्र नै प्रमुख हो, जौन सपनम मै ४० बर्षके उमेर पाछ आपनहन नेपाल भित्तरके बिबिध ओ बिभेदित समाजमन थारून्के स्वाभिमान सहित राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक स्तर  आग बह्रैना एक सफल अभियन्ताके रुपम पाई चाहठुँ, जौन जागिर खाकन असम्भव रह, उह मारे मै जागिर छोर्नु।

मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) पार्टीप्रति अपनेक आकर्षण कसिक बह्रल? जबकी अपने थरुहटके वकालत कर्ना मनै, मधेशी बने कसिक गैली?

कौनो राजनीतिक पार्टीम जैटी कि पहिचान ओराजैना कना चिजसे मै सहमत नई हुईटुँ, उहसे मै थारू रहुँ, अब फे थारू हुईटं ओ  थारू जो रहबुँ। हो, मै थरुहटके वकालत विगत म फे कर्नु ओ भविष्यम फे म्वार थरुहटके वकालत संगसंग पहिचान सहितके औरफे संघीय राज्यके लाग निरन्तर वकालत जारी रही। जहाँसम्म बिगतमन एक मधेश एक प्रदेश ओ थारून्के पहिचानहन अध्यादेश मार्फत मधेशीकरण कईगिल बिरुद्धमन हुईलक थरुहट आन्दोलनके सन्दर्भ हो, थारून्के उ आन्दोलन मधेशीन्के ओ मधेसके बिरुद्धमन नै रह की, थारू मधेशी नै हुईटी ओ समग्र तराई जहाँ पूरुब मेचीसे पश्चिम महाकालीसम्म थारून्के बसोबास रहल अवस्थामन मधेश प्रदेश किल नई हुई सेकी, जनसंाख्यीक उपस्थिति, ऐतिहासिक निरन्तरता, पृथक भाषा ओ जीवन शैली रहल थारून्फे संघीय राज्य थरुहट चाही कना अर्थ मन हुईल हो।

जहाँसम्म फोरम लोकतान्त्रिकके ओर आकर्षणके बात बा, उ का हो कलसे दुई बर्ष जनादेश लेके गईल संबिधान सभा थप दुई बर्षके म्याद लेकेफे संबिधान सभामन रहलक बरवार दलन्के कारण पहिचान सहितके संघीयता ओ संघीयता सहितके संबिधान नई डेह सेकल ओ संबिधान सभा भंग हो गईल। देशमन परिबर्तनके जौन बैधानिक प्रकृया आग बह्रल रह, हाल उफे शुन्यमन आईल अवस्था बा। बर्तमान अवस्थामन थरुहट, मधेश लगायत अन्य सक्कु पहिचान स्थापित हो सेकल अवस्था बा, तर संस्थागत कर्ना बाँकी बा। थरुहट बिना मधेश, मधेश बिना थरुहट राज्य सम्भव नै हो ओ तराई भुभागमन थरुहट ओ मधेश संघीय राज्यबिना नेपालमन संघीयता फे सम्भव नई हो कना यथार्थ थारून्, मधेशीन् लगायत सक्कु संघीयताबादी शक्ति हुंकहन हेक्का हुईलक अबस्था हो। यी अर्थमन फोरम लोकतान्त्रिक थरुहट स्वीकारल एक पक्का संघीयताबादी पार्टी हो। डोसर कलक कौनोफे देशमन नागरिक सर्बोच्चता, सुशासन ओ सक्कुजनहनके लाग समान अवसर सुनिश्चित करक लाग प्रजातान्त्रिक प्रणाली एक निर्बिकल्प हो कना म बिश्वास कर्ना हुईल ओरसे मै लोकतान्त्रिक फोरम ओर लग्लक हो।

थरुहट तराई लोकतान्त्रिक परिषद फोरम (लोकतान्त्रिक) के भातृसंगठन हो। यी संगठन पार्टीमे निर्णायक भूमिका कसिक खेली?

थरुहट तराई लोकतान्त्रिक परिषद लोकतान्त्रिक फोरमके बिधान २०६६ धारा ४ (ज) अन्तर्गत गठन हुईलक एक शुभेच्छुक संस्था हो। यी संस्थाके सदस्यके रुपमन अईलक फोरम लोकतान्त्रिक पार्टीके सदस्यता लेहे पर्ना जरुरी नै हो। यी संस्थामन लागल कौनोफे मनै फोरम लोकतान्त्रिकके आदर्श, नीति, कार्यक्रम रुचाईल हुईल ओरसे यी संगठन आगामी चुनावमन पार्टीहन उल्लेख्य रुपमन जितैनामन प्रमुख भुमिका खेली ओ संगसंगे पार्टी भित्तर थरुहटके मुद्धाफे संस्थागत कर्टी लैजाई।

थरुहट तराई पार्टीमे फेन अपनेक जैना हल्ला रहे। का यी सत्य हो? यी पार्टीके भविष्य अपने कसिन डेख्ठी?

थरुहट आन्दोलनके अभियन्ताके हिसाबसे ओ थरुहट तराई पार्टीके स्थापनामन मोर आर्थिक, भौतिक ओ वैचारीक भूमिका ढिउर रलक ओरसे ओंहर जैना सम्भावना फे रहे। थरुहट तराई पार्टी खोल्नाके सन्दर्भ कलक का रह कलसे संबिधान सभासे पहिचान ओ संघीयता सहितके सबिधान पाजैवी ओ थरुहट संघीय राज्यमन क्षेत्रीय पार्टीके रुपमन थरुहट तराई पार्टी स्थापित रही कना रह। तर संबिधान सभा भंग होकन परिस्थिती शुन्यमन आईल अवस्था बा। यी सन्दर्भमन पार्टीहन भावनात्मक भोट ट कुछ मिलसेकी तर उ भोट निर्णायक नई रही कना मही लागठ। जहाँसम्म पार्टीके भविष्यके बात हो। उ ट उ पार्टीके जिम्मेवार संघरियनके कार्यशैली, मेहनत ओ उहाँ हंुकहनप्रति जनताके विश्वासके स्तरमन भर पर्ना चिज हो। तर मै ब्यक्तिगत रुपमन थरुहट तराई पार्टीके सफलताके शुभकामना डेह चाहम।

थारून् पिछरल कैह जाइठ, ओइन कसिक आगे बह्राइ सेक्जाइ?

थारून् पिछरल कैकन थारून् अपमानित करल अस लागट महिहन। का कर की, थारू समग्र पक्षमन पिछरल नैहुईट। मै थारून् खालि राजनीतिक ओ अन्य रोजगारीके क्षेत्रमनकेल पिछरल डेख्नु, ज्याकर उपाय कलक निर्बिकल्प रोजगारीमूलक शिक्षा ओ आपन मुद्धामन आपन नेतृत्वसहित के राजनीतिक पहल ओ समग्र अवसरमन समावेशी हस्तक्षेप हो। आपन मुद्धामन और जनहनके राजनीतिक ठेकेदारीके अन्त्य कईकन आगे बह्राई सेक्जाई।

ठाकुरद्वारामे रहल अपनेक थारू होमके ब्यापार कसिन बा? थारून्के ब्यापार का करे सफल हुइल नै डेख्जाइठ?

थारू होम रिसोर्ट, ठाकुरद्वारा एक पर्यटकीय क्षेत्रमन रहलक ब्यावसाय हो। याकर सुरुवाती अवस्था एकदम सन्तोष ओ उत्साहजनक बा। ब्यापार क्षेत्रमन फल खाईकलाग उतार चढावके साथसाथे एक लम्बा समयसम्म अश्रा करक परट। का कर की ब्यापार सेवा हो, सेवाके बारेमन सेवाग्राही हुंकहन पता हुईनाफे जरुरी बा, ओ पेशागत धर्म योजनाबद्ध तरिकासे पालना कर्ना फे जरुरी बा। जौन ब्यावहार ओ चरित्र ढिउर जैसिन थारू समुदायके सदस्यमन अभाव डेखपरठ। थारू समुदायमन एकचो काम कैकन बिग्रलसे, सच्याकन फेर उह काम नै कैकन, हार मानकन काम त्याग कर्ना संस्कार बा। उहमार हाँठ डारल काम सोंचल हसक सफल नैहुईट।

थारू युवा निराश बटाँ। उहाँलोगन कोनो सन्देश?

थारू युवा अप्नहुंक्र समाजके भबिष्य निर्धारक हुईटी, शिक्षाहन आत्मसाथ करी, अप्नक समाजमन घटल प्रत्येक घटनाके बारेमन जानकार रही, राजनीति प्रतिफे चासो डि, छलफल, अर्न्तक्रिया, बहसमन भाग लि, समाजके मुद्धाप्रति संगठित हुई, बरवार सोंच बनाई, सोंच पूरा करक लाग ब्याबहारमन प्रयोग कर ठोरचे फे ना डराई।

युवा ओ भईया बाबुहुंक्र दुई चिजम हतार ना कर्बी।  कम उमेरम भोज कर्ना ओ जीवनसे हार मान्कन आत्महत्या कर्ना। जीवन अमूल्य ओ शक्तिशाली बा, उहमार याकर महत्व ओ शक्तिहन सकेसम आपन, परिवार, समाज, देश ओ समग्र मानवीय हितके लाग ढेरसे ढेर सदुपयोग करी।

साभारः २०७० असार १, गोरखापत्र

थरुहट मुद्दालाई मूल मुद्दाका रुपमा उठाउँछौं : दाहाल

PKDइटहरी – एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले थारु समुदायले आफ्नो पहिचानका लागि उठाएको थरुहट मुद्दालाई अब आफ्नो पार्टीले मूल मुद्दाका रुपमा उठाउने बताएका छन्। सुनसरीको झुम्कामा तराई आदिवासी कला सांस्कृतिक प्रतिष्ठानले आजदेखि सुरु गरेको दुई दिने प्रथम थारु चलचित्र महोत्सव–२०७० को उद्घाटनपछि उनले जनयुद्धकालमा तराईका आदिवासी थारु समुदायका युवाले धेरै रगत बगाएको र बेपत्ता हुनेहरूमा पनि थारु समुदायका युवाहरू नै बढी भएको उल्लेख गरे। 
अध्यक्ष दाहालले जनयुद्ध र परिवर्तनसँग थारु समुदायको अन्योन्याश्रित सम्बन्ध रहेको बताउँदै उनीहरूका मुद्दामा केन्द्रित भएर पार्टीले तराईका आदिवासी थारु समुदायको भावनालाई सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरे। Continue reading “थरुहट मुद्दालाई मूल मुद्दाका रुपमा उठाउँछौं : दाहाल”

‘जेठ २८ ले जुनी फेरियो’

Pratima Chaudharyदेवेन्द्र बस्नेत, दाङ- दाङ नारायणपुर उत्तरअमराईकी प्रतिमा चौधरीलाई उनका बाबुआमाले २०६१ मा वार्षिक ६ हजार रुपैयाँमा सम्झौता गरेर साहुको घरमा कमलरी बस्न पठाए। ११ वर्षीया प्रतिमालाई साहुको घरमा काम गर्न गाह्रो हुने डर त थियो नै, त्योभन्दा बढी चिन्ता पढ्न नपाएकोमा थियो। भालेको डाँकोसँगै झमक्कै रात नपर्दासम्म साहुकै घरको काममा घोटिने प्रतिमाले पढ्न पाइएला भन्ने कहिल्यै सोचिनन्। Continue reading “‘जेठ २८ ले जुनी फेरियो’”

शिक्षातर्फ अग्रसर आमाहरु

momsनविन चौधरी, दाङ- बैजापुर गाविस नवलपुरकी सौनी चौधरी यतिबेला हातमा किताब, कापी, कलम लिएर पढ्न आउँछिन्। उमेरले ४५ पुगेपनि उनि छुट्टै किसिमको जोश जाँगर लिएर गाउँको कक्षामा सधैं सहभागी हुन्छिन्। उनले पढाइ सुरु गरेको एक महिना भयो। यो बीचमा उनले आफ्नो नाम लेख्‍न र जुनसुकै किताब पढन सक्ने भएकी छन्। Continue reading “शिक्षातर्फ अग्रसर आमाहरु”

सुपरमार्केटमा सघाउने मोबाइल

कुनै पनि डिपार्टमेन्टल स्टोर या ग्रोसरीमा तपाईंलाई आफूले खोजेको सामान भेट्न कति समय लाग्छ? काठमाडौँका भाटभटेनी, सेलवेज, बिग मार्ट, सिजी मार्ट वा यस्तै अन्य खुद्रा पसलमा तपाईं खोजेको सामान सजिलै भेट्नुहुन्छ? धेरैले दिने जबाफ एउटै हो– ‘धेरै समय लगाएर खोज्नुपर्छ।’ तपाईं बारम्बार यस्ता स्टोरमा गइरहनुहुन्छ भने यो ठाउँमा यो पाइन्छ भन्ने जानकार हुनुहोला नत्र तपाईंले त्यहाँका सेल्स ब्वाई वा सेल्स गर्ललाई नसोधी सुखै छैन। तर, प्रविधिले अब तपाईंलाई खोजेको कुरा भेट्ने सुविधा दिन सक्छ। प्रविधि भनेर ठूलै कुरा हो भन्ने नठान्नुहोस्। तपाईंको हातमा भएको स्मार्टफोन त्यसका लागि पर्याप्त छ। Continue reading “सुपरमार्केटमा सघाउने मोबाइल”

को बन्ला लोकप्रिय?

NSJF Popular Players announceविनोद पाण्डे- ‘अवार्डको मनोनयनमा पर्नु नै जित्नु हो, अवार्ड पाउनु चाहिँ बोनस हो,’ नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान विनोद दासको यो भनाइ स्पोर्ट्स अवार्डमा निकै लोकप्रिय छ। वर्तमान कप्तान पारस खड्काले पूर्वकप्तान विनोदकै अनुसरण गरे। २०६९ सालको पल्सर स्पोर्ट्स लोकप्रिय अवार्ड विधामा मनोनयनमा परेपछि पारसले भने, ‘यो अवार्डले नेपाली खेलाडीको सम्मान गरिरहेको छ। म नेपाली खेलप्रेमीसँग खेलाडीहरूलाई भोट गर्नुस् भनेर अपिल गर्छु। मलाई नै गर्नुपर्छ भन्ने छैन।’ Continue reading “को बन्ला लोकप्रिय?”

कमलरीले जाँदाजाँदै भने, ‘फेरि सामल बोकेर राजधानी फर्कनु नपरोस्’

उपेन्द्र लामिछाने, काठमाडौं- तराईका छोरी–बुहारीमा कोसेली लाने–ल्याउने पुरानै परम्परा हो। उनीहरू सकभर रित्तो हात हुँदैनन्। धन्न, दुई साताअघि मुक्तिको माग राख्दै राजधानी आएका पूर्व कमलरी पनि रित्तो हात फर्कनु परेन। जेठ १४ गतेबाट राजधानीमा धर्ना कस्न आएका दाङ, बाँके, बर्दिया, कञ्चनपुर, कैलालीलगायत जिल्लाका ५ दर्जन कमलरी खुसी हुँदै घर फिरे।

Continue reading “कमलरीले जाँदाजाँदै भने, ‘फेरि सामल बोकेर राजधानी फर्कनु नपरोस्’”

कम्लरी कथा

Strike kamalari at Singhdarbar-14राजेन्द्र नाथ- उनी ६ वर्षकी थिइन् । बाआमाको न्यायो काखमा खेल्नुपर्ने त्यो उमेरमा अर्काको घरमा कमलरी बस्न बाध्य भइन् । आर्थिक अवस्था कमजोर थियो, परिवारको । त्यसैले होश सम्हाल्न नपाउँदै बाआमाले कोसौ टाढाको सहर काठमाडौंको एकजना शाह परिवारमा कमलरी (घरेलु कामदार) बस्न पठाए । त्यही सहरमा अहिले उनले नेतृत्व गरिरहेको कमलरी मुक्ति आन्दोलनको रापले सरकार त्रस्त छ । Continue reading “कम्लरी कथा”