का कमलरी जात्तिसे मुक्त हुइल?

Sitaramसिताराम चौधरी- इह असार १३ गते सरकर कमलरी मुक्तिके दोसर घोषण करल समाचार आईल बा। प्रश्न उठल बा, का आब कमलरीन जात्तिसे मुक्त हुईल? यि देशम दलित हुँकहनफे मुक्तक घोषणा कैगिल बा तर का हुँकहन क उपर छुवाछुत जारी नै हो? अस्त प्रश्नक उत्तर खोज्जी लेखक गोंरी दार जाईत। Continue reading “का कमलरी जात्तिसे मुक्त हुइल?”

पारस र गंगादेवी उत्कृष्ट खेलाडी, लोकप्रियमा झरना

Sports Awardकाठमाडौं- पल्सर अवार्डको उत्कृष्ट खेलाडीमा क्रिकेटका राष्ट्रिय कप्तान पारस खड्का र करातेकी गंगादेवी अधिकारी घोषित भएका छन्। मंगलबार प्रज्ञा प्रतिष्ठानमा खेलकुद पत्रकार मञ्चले आयोजना गरेको ‘पल्सर अवार्ड २०६९’ समारोहमा यी दुई खेलाडीलाई अवार्ड वितरण गरियो। पुरुषतर्फ पारसका अलवा क्रिकेटकै वसन्त रेग्मी, फुटबलका भरत खवास, एथलेटिक्सका तिलकराम थारु र करातेका सुनिल लामा मनोनयनमा परेका थिए। त्यस्तै महिलातर्फ अधिकारीका अलवा पौडीका श्रेया धिताल, फुटबलका जमुना गुरुङ र अनु लामा र उसुका झरना गुरुङ मनोनयनमा परेकी थिइन्। Continue reading “पारस र गंगादेवी उत्कृष्ट खेलाडी, लोकप्रियमा झरना”

हरायो ‘ट्याटु’ खोप्ने परम्परा

1 tatu pसन्तोष दहित, दाङ- करिब १०/१२ वर्षअघि थारु समुदायका महिलाको हातखट्टामा विभिन्न आकृतिका चित्र खोपिएको देख्‍न पाइन्थ्यो। त्यो क्रम अहिले लोप हुँदै गएको पाइन्छ। अहिले वृद्धवृद्धाका शरीरमा मात्र त्यस्ता आकृति देख्‍न पाइन्छ। समयको परिवर्तनसँगै थारु महिलाले यस्ता आकृति खोप्न बन्द गरेको विज्ञहरु बताउछन्।  Continue reading “हरायो ‘ट्याटु’ खोप्ने परम्परा”

अपनत्व खोज्दै ‘थारु महिला हिंसाविरुद्धको आन्दोलन’

Lucky Chaudharyलक्की चौधरी- धनगढी –८ धनगढीगाउँ कैलालीकी उर्मिला रानाथारु (१५) ०६७ वैशाख २ गते स्थानीय मालिक प्रकाश विष्टको घरको सिलिङ पङ्खामा झुण्डिएको अवस्थामा फेला परिन्। उनको शरीरमा देखिएको निलडामले हत्या भएको पुष्टि हुन्थ्यो। तर त्यसलाई आत्महत्या भनेर घटना दबाइयो। घटनाको छानविनको मागगर्दै थारु संघ–संस्थामा कामगर्ने महिला अधिकारकर्मी तथा अगुवाहरु सडक तताए। उनीहरुको सडक आन्दोलनमा अन्य समुदाय तथा संघ–संस्थाका महिला अधिकारकर्मीहरुले चासो देखाएनन्। कमलरीकोरुपमा कार्यरत रानाथारुको हत्या हो कि आत्महत्या बारेमा स्थानीय प्रशासनले समेत न्यायिक छानविन गर्न चाहेन।   Continue reading “अपनत्व खोज्दै ‘थारु महिला हिंसाविरुद्धको आन्दोलन’”

कैलालीमा फरक ‘होस्टल’

hostelयज्ञश, सेहरी (कैलाली)- कैलाली सदरमुकाम धनगढीदेखि दस किलोमिटरजति उत्तरपूर्वको गाउँ सेहरी तराईका अरू गाउँजस्तै देखिन्छ। बेलादेवीपुर गाविसको यो गाउँ एउटा कुरामा भने फरक छ। यसलाई बेग्लै बनाएको छ, ‘न्यु लाइफ गल्ज होस्टल’ ले। यहाँ १ सय २२ पूर्वकम्लरी पढिरहेका छन्। अर्काका घरमा खिइएका औंला कलम र कम्प्युटर की-बोर्डमा व्यस्त छन्। Continue reading “कैलालीमा फरक ‘होस्टल’”

सरकारद्वारा कमलरी मुक्ति अभियानको घोषणा

एक महिनाअघि मुक्त कमलरीहरु हक अधिकारका लागि राजधानीमा र्‍याली निकाल्दै।
एक महिनाअघि मुक्त कमलरीहरु हक अधिकारका लागि राजधानीमा र्‍याली निकाल्दै।

मन्त्रिपरिषदले कमलरी मुक्ति अभियानको घोषणा गर्दै कमलरी श्रमिक राखेबापत लेनदेन गरेको रकम फिर्ता गर्नुनपर्ने निर्णयसमेत गरेको जानकारी सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री माधव पौडेलले दिएका छन्। कमलरी मुक्ति अभियानलाई व्यवहारमा नै उतार्न सरकारले तत्काल आवश्यक कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरेको छ। Continue reading “सरकारद्वारा कमलरी मुक्ति अभियानको घोषणा”

थारु संस्कृतिको संरक्षणबारे सरोकारवालासँग छलफल

दाङ- थारु संस्कृति संरक्षणबारे थारु समुदायका प्रतिनिधि र दाङ जिल्लाका सरोकारवालाबीच घोराहीमा अन्तरक्रिया भएको छ। नवि स्रोत परिचालन केन्द्रद्वारा सञ्चालित सांस्कृतिक मूल्य मान्यताको प्रबर्द्धनद्वारा थारु समुदायको सशक्तीकरण परियोजनाअन्तर्गत सो कार्यक्रमको आयोजना गरिएको थियो। उपस्थित सहभागीले सरकारी कार्यालयका अधिकारीसंग सवाल जवाफ गरेका थिए। Continue reading “थारु संस्कृतिको संरक्षणबारे सरोकारवालासँग छलफल”

गुगललाई हाँसको चुनौती

DuckDuckGoगुगल ट्रेन्ड सेटर भइसक्यो। त्यसैले त यसलाई सर्च इन्जिन जायन्टका रूपमा चिनिन्छ। गुगल प्रोडक्ट या ब्रान्डमात्र नभएर एउटा प्रवृत्ति पनि भइसकेको छ। त्यसैले त केही कुरा खोज्नुपर्दा मानिसहरू ‘गुगल गर न’ भन्न थालेका छन्। अलि नाम चलेका मान्छेहरूले परिचय दिँदा ‘मेरो नाम गुगल गरेर हेर, सबै त्यहाँ पाउँछौ’ भनेर धाक लगाउन थालेका छन्। गुगल लोकप्रियताको शिखरमा पुगिसकेको छ। तर, अब ऊ शिखरमै बसिरहन सक्छ वा तल झर्ने क्रम सुरु हुने हो, जिज्ञासाको विषय बनेको छ।  Continue reading “गुगललाई हाँसको चुनौती”

थारु घरमा पर्यटकको घुइँचो

farwest Tourism in ktm-7कावासोती- थारु समुदायले सुरु गरेको घरबास(होमस्टे)मा सुरुकै महिनामा ८४० जना स्वदेशी तथा विदेशी पर्यटक आएका छन्। नवलपरासीको अग्यौली–५ बाघखोरमा अमलटारी मध्यवर्ती उपभोक्ता समितिले थारुका २० घरमा घरबास सञ्चालन गरेको छ। जेठ ५ गतेदेखि सुरु भएको घरबास कार्यक्रममा एकमहिनामै यत्तिका पर्यटक आएको भन्दै उनीहरू हौसिएका छन्।  Continue reading “थारु घरमा पर्यटकको घुइँचो”