समाज
एसिया कपमा नेपाल पाकिस्तानसँग २३८ रनले पराजित
एसिया कपको उद्घाटन खेलमा नेपाल आयोजक पाकिस्तानसँग २३८ रनले पराजित भएको छ। पाकिस्तानले दिएको ३४३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले १०४ रन बनाएर अलआउट भयो। पाकिस्तानी बलरसामु निरीह बनेको नेपाली खेलाडीहरूले २३.४ ओभरमात्र खेल्न सक्यो। नेपालका लागि सर्वाधिक सोमपाल कामीले सर्वाधिक २८ रन बनाए। आरिफ शेख २६ र गुल्सन...
थारूवाननेपालको तराई मधेशमा स्थापित विभिन्न इस्लामिक विद्यालय (मदरसा) हरुमा विदेशी घुसपैठ रहेको खुलेको छ । पाकिस्तानी आतंककारी संगठन लस्कर ए तैएबासँग निकट सम्बन्ध रहेको ठानिने अमेरिकामा आधारित गैरसरकारी संस्था हेल्पिङ ह्याण्ड्स फर रिलिफ एण्ड डेभलपमेन्ट (एचएचआरडी) ले एक इस्लामिक संगठनसँग साँठगाँठ गरी नेपालको तराइ मधेशमा स्थापित मदरसामा घुसपैठ गरेको...
थारूवानथारुज एन्ड फ्रेन्ड्स एसोशियसनले मेधावी थारु विद्यार्थीलाई प्रदान गर्दै आएको छात्रवृत्तिको छनौटमा परेका विद्यार्थीहरुको नाम घोषणा गरेको छ। अमेरिकीबासी थारुहरुको परिचित सो संस्थाले शैक्षिक सत्र २००८-२००९ देखि छात्रवृत्ति प्रदान गर्दै आएको छ। सोहीअनुसार २०१६-१७ मा छात्रवृत्ति पाउने मेधावी विद्यार्थीको अन्तिम नामावली सार्वजनिक गरेको हो।
थारूवानथारु समुदायमा मात्र देखा पर्ने सिकलसेलका दुई जना बिरामी कञ्चनपरको झलारीपिपलाडी नगरपालिकामा भेटिएका छन् । झलारी पिपलाडी नगरपालिका–३ का स्थानीय १९ वर्षीय रनु चौधरी र उहाँकी १७ वर्षीया बहिनी रमिता चौधरीलाई उक्त रोग लागेको परिवारजनले जनाएको छ । दाजु र बहिनी दुवै बिरामी भएपछि केही दिनअघि सेती अञ्चल अस्पताल...
थारूवानविद्यालय व्यवस्थापनको नयाँ कार्यसमिति चयनको विषयलाई लिएर दुई पक्षबीच झडप भएको छ। झडपका क्रममा गोली चल्दा दुई जना घाइते भएका छन्। घाइते हुनेमा धरहरी-५ का ५५ वर्षीय टइट पण्डित र धरहरि-४ का ३८ वर्षीय शम्भु शाह छन्। उनीहरुलाई वीरगन्जस्थित नेश्नल मेडकल कलेजमा उपचार भइरहेको छ। दुबैको अवस्था सामान्य रहेको...
थारूवानसद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्णले कांग्रेस, एमाले र माओवादीले संयुक्त आह्वान गरे मात्र वार्तामा बस्ने बताएका छन्। उनले संघीय गठबन्धन अहिले पनि आन्दोलनमै रहेको उल्लेख गर्दै आफ्ना जायज माग सम्बोधन गरेर प्रमुख तीन दलले आह्वान गरे वार्तामा बस्ने बताए। उनले थपे, ‘जब हामी आन्दोलनमा होमिन्छौं, सरकारले वार्ताको नाटक मञ्चन गर्छ,...
थारूवान
अफगान शरणार्थीहरूलाई देश निकाला गर्ने पाकिस्तानको निर्णयप्रति कतारस्थित तालिबान दूतावासले जारी गर्यो ज्ञापन