आरके स्वागत

देश ओ जनतन्के कहानी खराब बा
समृद्ध देश विकासके बिहानी खराब बा
उमेर आइठ एकचो पत्थर फोर्ना मेर
बेरोजगार युवन्के जवानी खराब बा Continue reading “आरके स्वागत”

चारठो मुक्तक

निरंकुश राजतन्त्रहे बगाके आइल लोकतन्त्र
शोषण ओ दमनहे भगाके आइल लोकतन्त्र
अरे देश खउइया नेतौ आब खेल्वारे नसम्झो,
नारा लगाके जनतन् जगाके आइल लोकतन्त्र। Continue reading “चारठो मुक्तक”

प्रशासनको सूचनापछि धमाधम कमलरी फर्काइँदै

kamalari return in kailali-1

कैलाली- कैलालीका तीन मालिकहरुले आफ्नो घर राखेका कमलरीलाई जिल्ला प्रशासन कार्यालयमा बुझाएका छन्। जिल्ला प्रशासन कार्यालयले कमलरी फर्काउन १५ दिने सार्वजनिक सूचना आह्वान गरेपछि मालिकहरुले उनीहरुलाई जिल्ला प्रशासन कार्यालय धनगढीमा बुझाएका हुन्। Continue reading “प्रशासनको सूचनापछि धमाधम कमलरी फर्काइँदै”

प्रधानमन्त्री कोइरालाद्वारा पद तथा गोपनीयताको शपथ

काठमाडौं- राष्ट्रपति रामवरण यादवले नवनियुक्त प्रधानमन्त्री सुशील कोइरालालाई राष्ट्रपति भवन, शीतल निवासमा आज आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ गराएका छन्। सो समारोहमा उपराष्ट्रपति परमानन्द झा, कायममुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा र सभाध्यक्ष सूर्यबहादुर थापा उपस्थित थिए। Continue reading “प्रधानमन्त्री कोइरालाद्वारा पद तथा गोपनीयताको शपथ”

प्रधानन्यायाधीशको पदबाट रेग्मीको राजीनामा

chairman Regmi-sambodhan

काठमाडौं- प्रधानन्यायाधीश खिलराज रेग्मीले सो पदबाट राजीनामा दिएका छन्। आजैदेखि लागू हुने गरी उनले राष्ट्रपति डा रामवरण यादवसमक्ष राजीनामा दिएका छन्। मन्त्रिपरिषद्को अध्यक्षको हैसियतमा राष्ट्रिय विकास परिषद्को सभाकक्षबाट राष्ट्रका नाममा सम्बोधन गर्दै उनले सर्वोच्च अदालतको प्रधानन्यायाधीशको पदबाट राजीनामा दिई अलग हुने निष्कर्षमा पुगेको घोषणा गरेका हुन्। Continue reading “प्रधानन्यायाधीशको पदबाट रेग्मीको राजीनामा”

शान्ताद्वारा बालबालिकालाई शैक्षिक सामग्री वितरण

    shanta-4

सन्तोष दहित, दाङ- हामी आफैं कमउँला सम्पत्ति र शान
पढाइदिनुस् बुबा-आमा दिनुस् स्कूल जान।
 अशिक्षा र अज्ञानताले पायौं सधैं धोका
 पढ्न लेख्नअ पाए खुल्थ्यो प्रगतिका ढोका।
यी माथि लेखिएका हरफहरु पूर्व कमलरी शान्ता चौधरीले लेखेकी हुन्। यही हरफलाई कपीको कभर्डमा छपाइन्। त्यही हरफले भरिएका कपी र कलम उनले विद्यालयमा बाँड्न सुरु गरेकी छन्। उनले विद्यालयका विपन्न परिवारका बाबालिकालाई ती कपी कलम वितरण गरेकी हुन्। Continue reading “शान्ताद्वारा बालबालिकालाई शैक्षिक सामग्री वितरण”

को हुन् सुशील कोइराला ?

sushil-koirala 2काठमाडौं- सादा जीवन उच्च विचारका धनी प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा नेपाली काँग्रेसका सभापति सुशील कोइराला संघीय गणतान्त्रिक नेपालको छैटौँ प्रधानमन्त्रीमा चयन हुनुभएको छ। सन्त नेताको रुपमा परिचित ७४ वर्षीय कोइराला अविवाहित हुनुहुन्छ। राष्ट्रियता, प्रजातन्त्र, समाजवादको सिद्धान्तमा अविचलित र अविछिन्न नेता कोइराला सहमति, सहकार्य र मेलमिलापबाट नै समस्याको समाधान खोजिनुपर्छ भन्ने मान्यतालाई व्यावहारिकरुपमा प्रयोग गर्दै आइरहनुभएको छ। यही मार्गबाट हिँडेर अगामी एक वर्षभित्र संविधानसभाबाट नयाँ संविधान जनतालाई दिने प्रण गर्नुभएको छ। Continue reading “को हुन् सुशील कोइराला ?”

सुशील कोइराला ३७औं प्रधानमन्त्री

Sushil-Koiralaकाठमाडौं- नेपाली कांग्रेसका सभापति सुशील कोइराला गणतन्त्र नेपालको छैठौं प्रधानमन्त्रीका रूपमा निर्वाचित भएका छन्। व्यवस्थापिका–संसद्को आज बसेको बैठकले बहुमतद्वारा कोइरालालाई प्रधानमन्त्री पदमा निर्वाचित गरेको हो। कुल उपस्थित ५५३ सभासदमध्ये प्रधानमन्त्री कोइरालाले ४०५ जनाको मत प्राप्त गरेका थिए। उनको विपक्षमा १४८ मत परेको थियो। Continue reading “सुशील कोइराला ३७औं प्रधानमन्त्री”

सिरहामा दुई गाविसबीच सीमा विवाद भएपछि…

सिरहा- जिल्लाको महेशपुर पतारी र लक्ष्मीपुर पतारी गाविसबीचको सीमा विवाद झन्झन् बढ्दै गएको छ। सीमा विवादका कारण लक्ष्मीपुर गाविसस्थित जनता माविको चउरमा महेशपुरवासीले खम्बा गाडेपछि विवाद बढ्न थालेको हो। त्यहाँ रहेको ऐतिहासिक ‘पतारी पोखरी’ लक्ष्मीपुर गाविसमा रहे पनि महेशपुरवासीले आफ्नो गाविसमा पोखरी रहेको दाबी गरेका छन्। उक्त पोखरी कब्जा गर्न महेशपुरवासीले करिब पचास फिटभित्र विद्यालयको चउरमा चार वटा खम्बा गाडेपछि विवाद झन्झन् बढ्दै गएको स्थानीयवासी बताउँछन्। Continue reading “सिरहामा दुई गाविसबीच सीमा विवाद भएपछि…”

कमलरीबारे बनेको वृत्तचित्र न्युयोर्क फेस्टिभल्सको अन्तिम सूचीमा

kamalari

काठमाडौं- कमलरी प्रथाबारे बनेको खोजमुलक वृत्तचित्र ‘नेपाल्स स्लेभ गर्ल्स’ न्युयोर्क फेस्टिभल वर्ल्ड वेस्ट टिभी एन्ड फिल्म अवार्डको अन्तिम सूचीमा परेको छ। अलजाजिरा नेटवर्कको निर्माणमा बनेको उक्त वृत्तचित्र नेपालको काठमाडौं र पश्चिम तराईको दाङ र कैलालीमा छायाँकन गरिएको हो। Continue reading “कमलरीबारे बनेको वृत्तचित्र न्युयोर्क फेस्टिभल्सको अन्तिम सूचीमा”