कमलरी राख्‍ने घिमिरेलाई तीस हजार जरिवाना

सन्तोष दहित- कम्लरी राख्नेब जिल्ला विकास समिति दाङका खरिदार शान्तादेबी घिमिरेलाई कमैया श्रम निषेध ऐन २०५८ अनुसार ३० हजार रुपैया जरिवाना गरिएको छ। शान्ताले कम्लरी राखेको बयानको आधारमा ठहर भएपछि उनलाई कमैया श्रम ऐन २०५८ अनुसार १५ हजार सामन्य जरिवाना र सार्वजनिक पद्‍मा बसेकाले थप १५ हजार गरी ३० हजार जरिवाना गर्ने फैसला भएको प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जानकारी दिए। Continue reading “कमलरी राख्‍ने घिमिरेलाई तीस हजार जरिवाना”

ग्रामीण विकास सेवाः गाउँक मनैन्के आशाके केन्द्र

चिन्तामणि थारू– कपिलवस्तुके दुबिया–८,रनगाईक कुछ उत्साही युवालोग मिलके खोलल आधारभूत ग्रामीण विकास सेवा आजकल दुबिया गाबिसके सक्कु मनैनके आशा ओ भरोसा के केन्द्र बनल बा। संस्थासे गाउँमे चलाइल आयआर्जनके कार्यक्रमसे गाउँक मनैनके आशा जगैले बा। व्यावसायिक कामके खरतिन सीपमूलक तालिम, आयआर्जनके तन पूँजीके व्यवस्था कैके विपन्न गाउँक मनैनके आम्दानीके डगर देखैले बा। Continue reading “ग्रामीण विकास सेवाः गाउँक मनैन्के आशाके केन्द्र”

थरुहट क्यालेण्डरः एक आन्दोलन

dil bdr chaudharyदिलबहादुर चौधरीगुर्सुरावन
माघ थारून्के सबसे भारी त्यौहार हो। देवोका देव महादेव कहेहस थारून्के त्यौहारमे सबसे भारी त्यौहार हो यी। लिखेबेर हमरे ढेरहस त्यौहारहे भारी कहठी, मने माघहे भारी किल नाई, महा भारी कहठी। यी महा भारी त्यौहार का करे? प्रश्न उब्जे सेकठ। यकर सहजे उत्तर का हो कलेसे माघ हमार बिचमे एक रुपमे नाई बहुरुपमे आइठ। बहुकारणसे हमरे यिहीहे भारी मन्ठी। जस्टे माघ हमार आर्थिक बर्ष फे हो। आर्र्थिक बर्षके कारण हमरे माघसे लावा कामके शुरुवात कर्ठी। अतरै किल नाहीं, माघ थारून्के स्वतन्त्रताके त्यौहार फे हो। स्वतन्त्रताके त्यौहार रहलेक ओरसे थारू यम्ने खोजनी–बोजनी कर्ठैं। मनमे लागल दिलके बात खोल्ठैं, खुलके बोल्ठैं, आपसी रिस द्वेष, मनमुटावहे त्यगठै। Continue reading “थरुहट क्यालेण्डरः एक आन्दोलन”

संविधानसभा–२ के चुनावमे थारू ओ थरुहट

तस्बिर सौजन्य : दीपेश श्रेष्ठ
तस्बिर सौजन्य : दीपेश श्रेष्ठ

श्याम गोंइजिहार– राज्यक प्रति जनतन्के आत्मीयता हुइना चाही। आत्मीयता टब उत्पन्न हुइठ, जब राज्य बिना भेदभाव सक्कु रुपसे स्विकारठ। राज्यक मुल कानुन सक्कु जनतनके धर्म, संस्कृति, भाषाहे समान रुपसे सम्मान करठ। राज्यक सब अंगमे समानुपातिक  प्रतिनिधित्व रहठ। राज्यक मुल कानुन सक्कु जनतन समान मानठ। मनो हमार देशके अदुरदर्शी शासकन्के विभेदकारी नीतिक कारण समाज आज जटिल समस्या भोगटा। Continue reading “संविधानसभा–२ के चुनावमे थारू ओ थरुहट”

थारू बुद्धिजीविन्से अस्पताल बनैना प्रतिबद्धता

Jalpan Karyakaram

कैलाली– थारू नागरिक समाज कैलालीक आयोजनामे माघ १७ गते धनगढीमे ‘माघीक’ अवसरमे जलपान कार्यक्रम सम्पन्न हुइल। कार्यक्रममे थारू बुद्धिजीविहुक्रे दुःखी बिरामीन्के लाग एकठो एम्बुलेन्स लेहना ओ अइना दश बरषभित्तर एक अस्पताल बनैना प्रतिबद्धता जाहेर कर्लै। Continue reading “थारू बुद्धिजीविन्से अस्पताल बनैना प्रतिबद्धता”

संघीयताको बहसमा स्वतः सिद्ध मान्यता

CA-building

सीएन थारू– संविधान सभाको प्रारम्भसँगै संघीयताको नयाँ बहस शुरु हुन्छ। यहाँ आदिवासी जनजाति महासंघ, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, थरुहट, लिम्बुवान, ताम्सालिङ लगायतका शक्तिहरुसँग नेपाल सरकारले पटक–पटक सम्झौता गरेको छ। सम्झौता अनुसार मधेस, थरुहट, लिम्बुवान, ताम्सालिङ, खम्बुवान लगायतका राज्यहरु संविधान सभाबाट सुनिश्चित गरिनेछ भनेकाले त्यसलाई एजेण्डा बनाएर संघियताको प्रारुप तयार गर्न दबाब दिनेछन्। Continue reading “संघीयताको बहसमा स्वतः सिद्ध मान्यता”

पन्नाको थारू कथा संग्रह विमोचित

man bdr chaudhary

थारू लखागिन महिला समूह सुर्खेतको आयोजनामा वीरेन्द्रनगरमा भएको मानबहादुर चौधरी पन्नाद्वारा लेखिएको थारू भाषाको कथा संग्रह “ककन्डरान छोट्की ”कृतिको एक समारोह बीच माघ १८ गते लोकार्पण भएको छ। कृतिको लोकार्पण मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. पदमलाल देवकोटाले गरेका हुन्। Continue reading “पन्नाको थारू कथा संग्रह विमोचित”

दाङको चमेरी गुफा प्रचारप्रसारको पर्खाइमा

नारायणी रजौरे, दाङ- दाङ जिल्लाको तुलसीपुर नगरपालिका–१ मुलकोटो र हलवार गाविस– ५ को सिमानामा अवस्थित चमेरी गुफा प्रचारप्रसार अभावका कारण ओझेलमा परेको छ। दुई दशक पहिले पत्ता लागेको प्राकृतिक गुफाको प्रचारप्रसार र प्रवर्द्धन गर्नसके बाह्य तथा आन्तरिक पर्यटकको प्रवर्द्धन हुने स्थानीयवासीको भनाइ छ। Continue reading “दाङको चमेरी गुफा प्रचारप्रसारको पर्खाइमा”

थारुको इतिहास र राजा दंगिशरण

सन्तोष दहित- करिब एक हजार वर्ष अगाडि दाङको उरहरी गाविस वडा नं. ९ सुकौराकोटमा थारु राजा दंगिशरणले राज्य गरेको कुरा सबैलाई थाहा छ। अहिले पनि थारु राजा दंगिशरणको दरबारका केही भागहरु देखिन सकिन्छ। दरबारको दक्षिणतिर ठूल्ठूला तलाउ छन् भने पूर्वतिर मन्दिर। थारु जातिले पूजाआजा गर्दै आएको भुइह्यारको भवन अझै पनि छ। तर त्यो ठाँउमा थारु जातिका राजा दंगीशरणले गरेका हुन् या अरु जातिले भन्ने कुराको विवाद भने कायमै छ। तथापि थारु जातिको अगुवा तथा बुद्धिजीबीहरुले भने त्यो ठाँउमा थारु जातिका राजा दंगिशरणले राज्य गरेको दाबी गर्दै आएका छन्। Continue reading “थारुको इतिहास र राजा दंगिशरण”

थारु, मधेसी दुबै ठगिएका छन् : गच्छदार

foram loktantrik_bhadhai programe

काठमाडौं- मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) पार्टीको भातृसंगठन थरूहट तराई लोकतान्त्रिक परिषद्ले पार्टी कार्यालय सानेपामा एक कार्यक्रम गरी नवनिर्वाचित सभासद्हरुलाई बधाई तथा शुभकामना दिएको छ। परिषद्का अध्यक्ष लक्ष्मण थारुले फोरम (लोकतान्त्रिक)बाट प्रत्यक्षमा विजयी ४ जना तथा समानुपातिकका १० जना सभासद्लाई कलम र डायरी प्रदान गर्दै पहिचानसहितको संघीयताको लागि आवाज उठाउन आग्रह गरेका थिए। Continue reading “थारु, मधेसी दुबै ठगिएका छन् : गच्छदार”