थारु फिल्म हमार बेटवाको गीत रिलिज (भिडियोसहित)

Hamar Betwa

थारु फिल्म ‘हमार बेटवा’को एउटा गीत रिलिज गरिएको छ। रुपन्देहीमा निर्माण गरिएको फिल्मका निर्माता विनोद चौधरी र मनोज चौधरी हुन्। फिल्ममा माधव चौधरी, मुक्ति चौधरी र सजना चौधरीको मुख्य भूमिका रहेको छ। ‘गोरीके विदा, विदामे डोरी’ बोलको गीत हरिनारायण चौधरीले गाएका छन्।

गीत हेर्नुस्:

नेपालको दोस्रो जित, कुवेत २ सय ६२ रनले पराजित

Cricket nepal

कुबेतमा भइरहेको एसिसी यु–१९ प्रिमियर क्रिकेटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ। कुबेत सिटीमा सोमबार भएको खेलमा नेपालले आयोजक कुबेतलाई २ सय ६२ रनको विशाल स्कोरले पराजित गर्‍यो। टस हारेर पहिले ब्याटिङ गर्दै ३ सय २५ रन बनाएको नेपालले कुबेतलाई मात्र ६३ रनमा समेट्यो। Continue reading “नेपालको दोस्रो जित, कुवेत २ सय ६२ रनले पराजित”

छिन्न-भिन्न थरुहट आन्दोलन

Tharuhat Aandolan-7

गजेन्द्र बोहोरा- एक समय थियो दाङ उपत्यका प्रवेश गर्ने नाका देउखुरीको लमही बजारनजिकै ‘थरुहट प्रदेश’, ‘थरुहट सेना’ लेखिएका ‘ढाट’हरू तेर्स्याइका थिए। माओवादी शान्ति प्रक्रियामा आइसकेपछि त्यहाँ सवारी साधन रोकिन्थे अनि थरुहट प्रदेशका लागि ‘कर’ बुझाउनुपर्थ्यो। Continue reading “छिन्न-भिन्न थरुहट आन्दोलन”

थरुहट सहिद स्मृति प्रतिष्ठान खुल्दै

Shambhu Chaudhary
शम्भु चौधरी।

सहिद परिवार उनीहरुको समुदाय केन्द्रीत विकासका कार्यक्रम सञ्चालन गर्ने मूल उद्देश्यसहित ‘थरुहट सहिद स्मृति प्रतिष्ठान’ खुल्ने भएको छ। यस प्रतिष्ठानमा थरुहट तराई पार्टी नेपालका महासचिव शम्भु चौधरीकाे अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति रहने बुझिएको छ। गैरराजनीतिक, गैरधार्मिक र मुनाफारहित यस प‍्रतिष्ठानको उपाध्यक्षमा खड्गबहादुर चौधरी रहनेछन्। त्यस्तै महासचिवमा मीनराम चौधरी, कोषाध्यक्षमा नुनुराम चौधरी र सचिवमा नाराययणी चौधरी रहनेछन्। Continue reading “थरुहट सहिद स्मृति प्रतिष्ठान खुल्दै”

साउदीविरुद्ध नेपाल १९५ रनले विजयी

Nepali_team

कुबेतमा आइतबार सुरु भएको एसिसी यु–१९ प्रिमियर क्रिकेटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले साउदी अरेबियालाई १९५ रनको विशाल अन्तरले पराजित गरेको छ। ३ सय २२ रनको चुनौती पछ्याएको साउदी अरेबियालाई नेपालले १२६ रनमा समेट्यो। नेपाली बलिङ आक्रमणसामू साउदी अरेबिया ३७.५ अोभरमा अलअाउट भयो। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि शंकर रानाको सानदार गर्दै ८९ रन बनाए। ८२ बल खेलेका उनले ११ चौका र २ छक्का प्रहार गरे।कप्तान राजु रिजालले ५३ बल खेली २ चौकासहित ४९ रन बनाए। Continue reading “साउदीविरुद्ध नेपाल १९५ रनले विजयी”

आँटिला थारु युवतीहरु

दुर्गालाल केसी, दाङ- २०६६ सालसम्म बैजापुर-१ नवलपुर बाँकेकी दिलकुमारी चौधरीको जीवन अत्यन्त कष्टप्रद थियो । अर्काको घरमा काम गर्थिन्, कोलियामा सुत्थिन्, गएगुज्रेको खाना खान्थिन् । राती टाढा पुगेर मालिमका लागि रक्सी किनेर ल्याइदिनुपथ्र्यो । उसका हातखुट्टा मालिस गरिदिनुपथ्र्यो । Continue reading “आँटिला थारु युवतीहरु”

एक मधेस प्रदेशको लबिङ गर्दै मधेसी नेता, गच्छदारले थरुहट प्रदेश नछाड्ने

madesi leaderकाठमाडौं- एकीकृत नेकपा माओवादी नेतृत्वको २२ दलीय मोर्चामा संलग्न भएर संविधान लेखन प्रक्रिया अवरुद्ध पारेको भन्दै तराई–मधेसकेन्द्रित दलका शीर्ष नेतृत्वको आलोचना सुरु भएको छ। ‘पहिचानसहितको संघीयता’ का नाममा संघीय गणतान्त्रिक मोर्चामा आबद्ध तराई–मधेसकेन्द्रित दलका दोस्रो तहका नेताहरू माओवादीसँगको मोर्चाबन्दीको विपक्षमा खुल्न थालेका छन्। Continue reading “एक मधेस प्रदेशको लबिङ गर्दै मधेसी नेता, गच्छदारले थरुहट प्रदेश नछाड्ने”

थारु आन्दोलन र अधिकारकर्मीहरु

Bhulai Chaudhary

भुलाइ चौधरी- थाकसको मुख्थ मुदा के? थारुको अधिकारको सुनिश्चिता वा पहिचानसहितको अधिकारको सुनिश्चिता। थारुलाई के चाहिन्छ? किन चाहिन्छ? अधिकारको सुनिश्चिताअन्तर्गत के के पर्छ? र, पहिचानसहितको अधिकारको सुनिश्चिताअन्तर्गत के के पर्छ? Continue reading “थारु आन्दोलन र अधिकारकर्मीहरु”

कुनै हालतमा थरुहटभूमि अलग्याउन पाइँदैन : थरुहट तराई पार्टी

bhanuram_chaudhari_tharuhat

काठमाडौं- थरुहट तराई पार्टी नेपालले नेपाली कांग्रेस र एमालेले ल्याएको साझा अवधारणाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। पार्टी अध्यक्ष भानुराम थारुले प्रेज विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘संघीय नयाँ नेपालको राज्य पुनःसंरचनाको सम्बन्धमा सत्तारुढ नेपाली कांग्रेस र एमाले पार्टीले संविधानसभामा मुख्य विवादित विषय संघीयता, शासकीय स्वरुप,  निर्वाचन र न्याय प्रणालीका सम्बन्धमा ल्याएको साझा अवधारणा प्रस्ताव उपर थरुहट तराई पार्टी नेपालको गम्भिर ध्यानाकषर्ण भएको छ।’ Continue reading “कुनै हालतमा थरुहटभूमि अलग्याउन पाइँदैन : थरुहट तराई पार्टी”

नेताज्यू थरुहटको लागि अब त जागिदिनुस् !

Manoj Tharuमनोज थारु– थारू सामुदाय एक स्वतन्त्र एवँ छुट्टै विशिष्ट, पहिचान, भाषा, धर्म, सांस्कृति, सभ्यता, रहनसहन, रीतिरिवाज, परम्परा, भेषभुषा भएको तराईको भूमिपुत्र हो। तर थारूहरूको इमान्दारिता, सोझोपन, सहनशीलताको गलत फइदा उठाउँदै बेला बेलामा उनीहरूमाथि प्रहार हुँदै आएको छ। उदाहरण लागि, उनीहरूको विशिष्ट पहिचान, अस्तित्व र अधिकारको अन्त्य गर्दै उनीहरू माथि जबर्जस्ती भिडाइएको मधेसी बिल्ला छँदै छ। Continue reading “नेताज्यू थरुहटको लागि अब त जागिदिनुस् !”