नेपाल यु–१९ प्रिमियरमा दोस्रा

group photo

काठमाडौं- नेपालले एसिसी यु–१९ प्रिमियर क्रिकेट दोस्रो स्थानमा टुंग्याएको छ। राउन्ड रोबिनको अन्तिम खेलमा नेपालले शनिबार युएईलाई ९४ रनले पराजित गर्यो्। नेपालले कुवेतमा भइरहेको प्रतियोगिताका ५ मध्ये ४ खेल जित्यो। नेपाल अघिल्लो दिन निर्णायक खेलमा अफगानिस्तानसँग ५ विकेटले पराजित भएको थियो। अफगानिस्तान सबै ५ खेल जिती विजेता बन्यो। नेपालले सन् २००१ देखि २००७ सम्म लगातार चारपटक जितेको यो प्रतियोगितामा पछिल्लो तीनैपटक अफगानिस्तान विजेता बनेको छ, जसमा दुईपटक नेपाल उपविजेता भएको छ। Continue reading “नेपाल यु–१९ प्रिमियरमा दोस्रा”

प्रहरी ‘सेलिब्रिटी’ भइन् राउटे चेली

अविनाश चौधरी- सर्ट, पाईन्ट लगाएको मान्छे देखे वा भेटेमा शिकार पर्दैन भनेर राउटे समुदायमा विश्वास गरिन्छ। प्रायः बाँदरको शिकार गर्ने नेपालको यो लोपोन्मुख जातिले त्यसरी मानिस भेटिए ईश्वर रिसाएको ठान्दछन्। तर, यो विश्वासको दलदलबाट निस्केर एक राउटे चेली सर्ट, पाईन्टमा देखा परेकी छन्, त्यो पनि प्रहरी पोशाकमा। Continue reading “प्रहरी ‘सेलिब्रिटी’ भइन् राउटे चेली”

धनगढीमा २२ दलीय मोर्चाको आमसभा, ‘अङ्कगणितीय आधारमा संविधान बनाउन खोजे मुठभेड’

 22 party strike in dhangadhi

अविनश चौधरी, धनगढी- एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले काङ्ग्रेस एमालेले एकलौटी ढङ्गले संविधान बनाउन खोजेको आरोप लगाएका छन्। दुबै पार्टीले बहुमतको आडमा २०४७ कै संविधानलाई पुनरावृत्ति गराउन खोजेको आरोप लगाउँदै उनले अङ्कगणितीय आधारमा संविधान बनाउन खोजे ठूलो मुठभेड हुने बताए। Continue reading “धनगढीमा २२ दलीय मोर्चाको आमसभा, ‘अङ्कगणितीय आधारमा संविधान बनाउन खोजे मुठभेड’”

घोडा र गधा छुट्याउन नसक्ने मधेसी नेता

Manoj Tharuमनोज थारु- नेपालको दक्षिणी भू-भाग थरूहट तराईलाई ‘मधेस’ नामाकरण गरेपछि नेपालमा विभिन्न जटिल समस्यहरू सिर्जना हुँदै आएको छ। नेपाल सरकारले थारू सामुदायको पहिचान, अस्तिव, संमक्षण सम्बर्द्धन गर्नुको सट्टा थरूहट भूमिलाई ‘मधेस’ घोषणा गरी उनीहरूको राजनीतिक, सामाजिक, सांस्कृतिकसँगै जातीय खल्बाउने खतरा र चुनौतीहरू दिँदै आएको छ। थारू सामुदायको सोझोपनको नजायज फाइदा उठाउँदै उनीहरूको अस्तित्व संकटमा पार्ने दुस्साहस प्रयास गरिरहेको छ। Continue reading “घोडा र गधा छुट्याउन नसक्ने मधेसी नेता”

संस्कृति र सौन्दर्य बढाउँदै लेहेङ्गा

Lehenga

अविनाश चौधरी, धनगढी- पश्चिम क्षेत्रमा बसोबास गर्ने थारु समुदायका महिलाले लगाउने लेहेङ्गा (मौलिक पहिरन)को लोकप्रियता बढ्दै गएको छ। कुर्ता-सुरुवाल र जिन्स पाइन्टका कारण लोप हुने अवस्थामा पुगेको लेहेङ्गा अचेल निकै चम्केको स्थानीय बनाउँछन्। युवापुस्ता कुर्ता-सुरुवाल र महिलाले प्रायः साडी लगाउन थाल्दा लेहेङ्गाको प्रयोग ह्वाकतै घटेको थियो तर त्यही पहिरन पुनः चम्केको छ। विवाह, चाडपर्व, औपचारिक तथा सांस्कृतिक कार्यक्रम र पिकनिकजस्ता कार्यक्रममा सहभागी हुनका लागि अहिले लेहेङ्गा नै थारु युवाती र महिलाका लागि रोजाइमा पर्न थालेका छ। Continue reading “संस्कृति र सौन्दर्य बढाउँदै लेहेङ्गा”

दाइजो लिनेसँग इन्दिराले बिहे नगर्ने

indira 92446608_o

काले–गोरे, नेप्टे–चेप्टे, अग्ले–होचे केही भन्दिनँ म
तर दाइजो लिनेसँग बिहे गर्दिनँ म…
‘चोली गायिका’को रूपमा परिचित इन्दिरा जोशी जब स्टेज उक्लिन्छिन्, दर्शकको भीड थामिनसक्नु हुन्छ। गाउनमात्रै होइन उनी गीतको तालमा कम्मर मर्काउँदै दर्शकलाई मनोरन्जन दिन खप्पिस छिन्। Continue reading “दाइजो लिनेसँग इन्दिराले बिहे नगर्ने”

गन्तव्य : काइदाको अमलटारी होमस्टे

suraha-6

ग्रामीण समाजमा ‘साँझका पाहुना देवता समान’ मानिन्छ। नवलपरासीको कावासोती नगरपालिका–१६ मा रहेको ‘अमलटारी मध्यवर्ती होमस्टे’मा सधैं न्यानो सत्कार पाइन्छ।  पाहुना आउने खबर पाउनेबित्तिकै थारू (चौधरी) महिला परम्परागत भेषमा स्वागत गर्न तम्तयार हुन्छन। नाकमा नथिया, पाउमा पाउजु, घाँटीमा हँसुली र पाखुरामा गुडुल्ला अनि कम्मर मुन्तिर लेहेंगा लगाउँछन्। थारू समुदायको पहिरन सेट ‘टणीया’का नामले परिचित छ।

Continue reading “गन्तव्य : काइदाको अमलटारी होमस्टे”

चित्रबहादुर केसीले पेस गरे ७ प्रदेशको नयाँ प्रस्ताव

chitra_bahadur_kc_7_state

संवाद समितिको वैठकमा कांग्रेस एमाले सहितका दलहरुले झैं राष्ट्रिय जनमोर्चाले पनि बेग्लै अवधारणा पेस गरेको छ। आज बसेको संवाद समितिको वैठकमा राजमोको तर्फबाट चित्रबहादुर केसीले संघीयता चाहिँदैन भन्दै संघीयताबारे अहिलेसम्म आएका सबै प्रस्ताव खारेज हुनुपर्ने मागका साथ अवधारणा पेस गरेका हुन्। उनको प्रस्तावमा भनिएको छ, संवैधानिक, ‘राजनीतिक संवाद तथा सहमति समितिमा सहमति भएअनुसार र सहमति हुन नसकेमा संविधान सभामा प्रक्रियामा गएर टुंगाउनको लागि अनुरोध गर्दछौं ।’ Continue reading “चित्रबहादुर केसीले पेस गरे ७ प्रदेशको नयाँ प्रस्ताव”