देश
थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
थारु समाज कास्कीले आफ्नो ११औं साधारण सभा सम्पन्न गरेको छ। पोखराको कार्की डाँडामा आयोजित सभामा जितिया विशेष कार्यक्रमसमेत आयोजना गरिएको थियो। जितिया विशेष कार्यक्रम तथा भेलामा साँस्कृतिक कार्यक्रम आयोजना गर्नुका साथै विभिन्न ठाउँबाट कामको शिलशिलामा पोखरा आएका थारु ब्यक्तिहरुलाई समाजमा आबद्ध हुन् आह्वानसमेत गरिएको थियो। ‘हामी कामको शिलशिलामा विभिन्न...
थारूवानकमल चौधरी। पत्रकारलाई टिकाउनको लागि खोजमुलक तथा व्यवसायिक पत्रकारिता हुन जारुरी रहेको एक कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिए । बाणगंगा नगरपालिका–४ गजेहडा कपिलबस्तुको विपी स्मृति भवनमा शनिबार भएको थारु पत्रकार संघ कपिलबस्तु शाखाको तेस्रो साधारण सभा तथा अधिवेशन कार्यक्रममा बोल्दै बक्ताहरुले उक्ता कुरामा जोड दिएका हुन् ।
थारूवानकोरियामा रहेका थारुहरुसँग रकम संकलन गरेर थारु कल्याणकारिणी सभा, कोरिया शाखाले नेपालमा विभिन्न सामाजिक काममा सहयोग गर्दै आएका छन् । यसै सिलसिलामा त्यस संस्थाले जलेश्वर चौधरी बचाऊ अभियानका लागि संकलन गरेको १ लाख ६९ हजार ५०० रुपैयाँ हस्तान्तरण गरेको छ । थारु पत्रकार संघ चितवन शाखाको तेश्रो अधिवेशनको क्रममा...
थारूवानकारी महतो/चितवन। संघीयताको मूल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित प्रकाशनमा भएको लोक सेवा आयोगको असमावेशी विज्ञापन विरुद्ध चितवनका आदिवासी जनजाति, दलित र मुस्लिम संघ संगठनहरु आन्दोलन गर्ने भएका छन् । आज भएको पत्रकार सम्मेलनमा नेपाल दलित मुक्ति मोर्चा चितवनका इन्चार्ज खेम बहादुर दर्जीले लोक सेवा आयोगको विज्ञापन असमावेशी...
थारूवानएसइईमा उत्कृष्ट नतीजा ल्याउने थारु विद्यार्थीलाई थारु विद्यार्थी समाजले छात्रवृत्ति प्रदान गर्ने भएको छ। समाजका अध्यक्ष चन्द्रप्रसाद चौधरीका अनुसार जिपिए ४ ल्याउनेलाई नाइटिङ्गेल स्कुलबाट प्लस टुका लागि फुल छात्रवृत्ति प्रदान गरिनेछ। त्यस्तै ए प्लस ल्याउनेलाई पचास प्रतिश त र ए ल्याउनेलाई २५ प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ।
थारूवान
चीनको आर्थिक चुनौती बढ्दो