द्वन्द्वपीडित परिवारसँग नारी दिवस

dangदाङ- संसारभर १०४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहेका बेला ग्रामिण महिला उत्थान केन्द्रले भने दांङका द्वन्द्वप्रभावित परिवारसँग यो दिवस मनाएको छ। ग्रामिण महिला उत्थानक केन्द्र दाङका अध्यक्ष आशमाणि चौधरीको अध्यक्षता तथा मानवअधिकार र शान्ति समाज दाङका अध्यक्ष सुशील बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमका वक्ताहरुले बेपत्ता परिवारको सदस्यलाई राज्यले चासो नदेखाएको प्रति चिन्ता व्यक्त गरे। Continue reading “द्वन्द्वपीडित परिवारसँग नारी दिवस”

कमलरी मुक्ति घोषणा र नारी दिवस

सिंहदरबारको दक्षणि गेटमा धर्ना दिन पुगेकी कमलरीहरु।
सिंहदरबारको दक्षणि गेटमा धर्ना दिन पुगेकी कमलरीहरु।

फकला थारु– मार्च ८ अर्थात् फागुन २४ गते विश्वभरी अन्तर्राष्ट्रिय नारी दिवस मनाउँदैछ। ‘महिला नेतृत्वका लागि होऔं जम्मा, घरपरिवारदेखि संविधान सभासम्म’ भन्ने मूल नाराका साथ यो दिवस नेपालमा पनि भव्यरुपमा मनाउने तयारी भइरहेको छ। नेपालमा सति प्रथा, देउकी प्रथा, छाउपडी प्रथा, वुक्रही प्रथा, कमलरी प्रथालगायत विभिन्न अमानवीय प्रथाबाट सदियौंसम्म निर्ममरुपमा पीडित भएका नेपाली आमा,दिदीबहिनी तथा हाम्रा आदरनीय चेलीबेटीहरुका लागि यो दिवसलाई समग्र मुक्ति एवं ती प्रथाका माध्यमबाट नारीमाथि तान्डानृत्य गर्नेहरुमाथिको वीजय उत्सवको रुपमा लिन सकिन्छ। Continue reading “कमलरी मुक्ति घोषणा र नारी दिवस”

जिल्लाके छिट्कल मेरमेह्रिक नाचगान एक्क ठाँउम

 uk 1सन्तोष दहित- दाङम छिट्कल मेरमेहि्रक नाच, गीतबाज, शनिच्रक दिन्वा उत्तर कुरहरियाके एक्क ठाँउम कुरमुराइ पुगल। मेरमेहि्रक रंगिविरंगिके लुगाफाटा, गरगहनाम सपरक अइलक लउन्डी लवन्दाहुक्र नच्टी ओ मन्डर्‍यहुकसे बजागैलक मन्द्रक ओ मन्जौरक आवाजले जिल्लाह हिलाईपुगल। यी अवसर थारु कल्याणकारिण सभा दांङ, महटवा, वरघर भलभन्सा महासंघ लगायतके एक दर्जन थारु संघसस्थाके संयुक्त अयोजानम थारु वृहत्तर सास्कृतिक महोत्सव कार्यक्रमम मिलल। महोत्सवम करिब ३ दर्जनसे ध्यार छोक्रा, हुरडुंग्या, मघौटा, पैया, सख्या ओ बर्का नाच डेखागिलरह। Continue reading “जिल्लाके छिट्कल मेरमेह्रिक नाचगान एक्क ठाँउम”

थारुन्हक गरगहना हेरैइटी (थारु भाषा)

tharu ornamentsसन्तोष दहित– दाङ- कौनो समय रह, जौन व्याला थारु समुदायके जन्नी मनैनके आधा शरीर उज्जर गरगहनाले छ्वापल रहट। ओत्रा व्याल थारु जातिक जन्नी मनै नाकम स्वानक नथ्या ओ घाँटीभर चाँदीक गरगहना ओस्टक शरिरभर मेरमेह्रीक गरगहना लगाइठ। ओस्टक ग्वारम ठिउहुनसम मेरमेहि्रक चित्रले छ्यादल देख्ख जे फे थारु जन्नी केख चिन्हट।  आजकाल थारु जातिक जन्नी मनै न त छ्यादल देख पर्थ न त  गरगहना लगैठ जौन कारणल आज परम्परागतसे लगैइटी अइलक थारु जातिन्हक मेरमेहि्रक गहना हेरैइटी जाइटा। Continue reading “थारुन्हक गरगहना हेरैइटी (थारु भाषा)”

संविधानसभा उपाध्यक्षको शपथ ग्रहणपछि

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ र नवनिर्वाचित संविधानसभाका उपाध्यक्ष ओनसरी घर्ती शपथग्रहण पछि एक आपसमा हात मिलाउँदै। तस्बिर :  रासस/रत्न श्रेष्ठ
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ र नवनिर्वाचित संविधानसभाका उपाध्यक्ष ओनसरी घर्ती शपथग्रहण पछि एक आपसमा हात मिलाउँदै। तस्बिर : रासस/रत्न श्रेष्ठ|

सिरहामा दुई अर्बको लागतमा चिनी मिल निर्माण हुँदै

जनकपुरधाम- पूर्वी धनुषासँग सिमाना जोडिएको सिरहा जिल्लाको चन्द्रअयोध्यापुर गाविसमा रु दुई अर्बको लागतमा हिमाल सुगर मिल्स लिमिटेडको निर्माण कार्य सुरु गरिएको छ। पचपन्न बिघा क्षेत्रफलमा निर्माण भइरहेको सो चिनी मिल निजीस्तरमा सञ्चालित पूर्वाञ्चलको दोस्रो हो। दैनिक २५ हजार क्विन्टल उखु क्रसिङ गर्ने क्षमताको सो मिलमा प्रतिदिन दुई हजार ५०० उखु पेल्ने काम हुनेछ। Continue reading “सिरहामा दुई अर्बको लागतमा चिनी मिल निर्माण हुँदै”

‘सरकारमा थारु खोइ? कि कांग्रेस-एमालेमा थारु सभासद् छैनन्?’

Ganga Chaudhary_tharuhat_tarei_party_nepal_lawmakerकाठमाडौं- थरुहट तराई पार्टी नेपालकी सभासद गंगा चौधरीले सरकारमा एकजना पनि थारु सभासदलाई नसमेटेको भन्दै आपत्ति जनाएकी छिन्। बुधबार बसेको संविधानसभाको बैठकमा एमाओवादीकी सभामुखकी उम्मेदवार ओनसरी घर्तीको नाममा सहमति जनाउँदै चौधरीले भनिन्, ‘सरकार किन थारुको सहभागीता हुन सकेन? के कांग्रेस एमाले पार्टीमा थारु आदिवासी जनजाति सभासद छैनन्?’ Continue reading “‘सरकारमा थारु खोइ? कि कांग्रेस-एमालेमा थारु सभासद् छैनन्?’”

‘जनताले अधिकार पाउँदैनन् कि भन्ने आशङ्का बढ्यो’

Del416125काठमाडौं- एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले जनताको अधिकार नयाँ संविधानमा लिपिबद्ध नहुने हो कि भन्ने आशङ्का बढेर गएको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सहिद सप्ताहको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानसभाको दोस्रो निर्वाचनपछि मुलुकमा पूरानै राजनीतिक दलहरू हावी भएका कारण जनताले अधिकार प्राप्त गर्न सक्दैनन् कि भन्ने आशङ्का बढेको बताए। Continue reading “‘जनताले अधिकार पाउँदैनन् कि भन्ने आशङ्का बढ्यो’”

संविधानसभा उपाध्यक्षमा घर्ती निर्वाचित

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ र नवनिर्वाचित संविधानसभाका उपाध्यक्ष ओनसरी घर्ती शपथग्रहण पछि एक आपसमा हात मिलाउँदै। तस्बिर :  रासस/रत्न श्रेष्ठ
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ र नवनिर्वाचित संविधानसभाका उपाध्यक्ष ओनसरी घर्ती शपथग्रहण पछि एक आपसमा हात मिलाउँदै। तस्बिर : रासस/रत्न श्रेष्ठ

काठमाडौं- संविधानसभाका उपाध्यक्षमा एकीकृत नेकपा(माओवादी)का सभासद् ओनसरी घर्ती मतले निर्वाचित भएकी छन्। संविधानसभाको बुधबार बसेको आठौं बैठकमा मतदान हुँदा घर्तीका पक्षमा ४ सय ८४ र विपक्षमा पाँच मत परेको थियो। मतदानमा कूल ४८९ सभासद्ले भाग लिएका थिए। सो पदमा नेपाल मजदुर किसान पार्टीका अनुराधा थापा मगरको पनि उम्मेदवारी परेकामा घर्तीको विजयपछि अर्को प्रस्तावमा मतदान भएन। Continue reading “संविधानसभा उपाध्यक्षमा घर्ती निर्वाचित”