प्रतिकार गर्ने ३० दलको निर्णय

19 Parties Decides for Streets Protest

प्रक्रियाको विरोध गर्दै सहमतिबाट संविधान जारी गर्न दवाब दिँदै आएको एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले जबर्जस्ती गरे प्रतिकार गर्ने निर्णय गरेको छ। बुधवार बसेको ३० दलीय मोर्चाको बैठकले बिहीवारसम्म आन्दोलन जारी राख्ने निर्णय गर्दै बिहीवार बस्ने संविधानसभा बैठकमा प्रश्नावली समिति बनाउने खोजे जसरी पनि रोक्ने निर्णय गरेको छ। 

Continue reading “प्रतिकार गर्ने ३० दलको निर्णय”

नेपालको लगातार तेस्रो जित

nepal-vs-namibia-1

कप्तान पारस खड्का फेरी ब्याटिङमा चम्किएपछि नेपालले विश्व क्रिकेट लिग डिभिजन-२ मा लगातार तेस्रो खेल जित्दै फाइनल पुग्ने सम्भावनालाई बलियो बनाएको छ। नेपालले बुधबार घरेलु टोली नामिबियालाई ३ विकेटले पराजित गर्‍यो। विन्डहोक स्थित युनाइटेड क्रिकेट क्ल मैदानमा पारसले ६४ रनको सानदार इनिङ्स खेलेपछि नेपालले १ सय ४३ रनको लक्ष्य ३७.५ ओभरमा १ सय ४६ रन बनाउदै पुरा गर्‍यो। यसअघि टस हारेर ब्याटिङ गर्न आएको नामिबिया ४९.१ ओभरमा १ सय ४२ रनमा अलआउट भयो। Continue reading “नेपालको लगातार तेस्रो जित”

संविधानमा जनजाति महासंघको ध्यानाकर्षण

nagendra Kumal

नेपाल आदिवासी जनजाति महासंघले अन्तरिम संविधानको राज्य पुनसंरचना सम्बन्धी व्यवस्थामा उल्लेख भए अनुसार जातीय, भाषिक, सांस्कृतिक, समुदायको बसोबास, भौगोलिक, ऐतिहासिक निरन्तरता, सामथ्र्यका आधारमा राज्य पुनःसंरचना हुनुपर्ने मागसहित सभासद्हरुको ध्यानाकर्षण गराएको छ । उसले ऐतिहासिक पृष्ठभूमिको पहिचानलाई मध्यनजर गरी प्रदेशको नामांकन गर्न आग्रह गरेको छ ।  महासंघले सोमबार बानेश्वरस्थित एक होटेलमा भेला बोलाएर आफ्ना मागका बुँदाहरुप्रति सभासदहरुको ध्यानाकर्षण गराएको हो । महासंघले विगतमा सरकार र आदिवासी जनजातिबीच भएका सम्झौता लगायतका ११ बुँदे माग अघि सारेको छ । महासंघका अध्यक्ष तथा हालै मनोनित सभासद नगेन्द्र कुमालले सभामुख, प्रधानमन्त्री, राष्ट्रपतिलगायत निकायको ध्यानार्षण गराउने जनाए ।  Continue reading “संविधानमा जनजाति महासंघको ध्यानाकर्षण”

महासंघले हस्ताक्षर दुरुपयोग गरेकोमा जनजाति सभासद्को आपत्ति

baijnath-chaudharyकांग्रेस र एमालेका आदिवासी जनजाति सभासदहरुले आफूहरुको हस्ताक्षर दुरुपोग गरिएको भन्दै आपत्ति जनाएका छन् । नेपाल आदिवासी जनजाति महासंघले माघ ४ र ५ गते नयाँ संविधानमा आदिवासी जनजातिका मुद्दा कसरी सम्बोधन गर्न सकिन्छ भनेर गरेको छलफलमा सहभागी भएको उपस्थिति पुस्तिकाको हस्ताक्षर चोरी गरिएको आरोप उनीहरुले लगाएका छन् । कांग्रेस एमालेका सभासदले आफ्नो हस्ताक्षरलाई गलत प्रयोजनमा दुरुपयोग गरी पार्टीसँग विद्रोह गर्न खोजेको भ्रम पार्न खोजिएको भन्दै महासंघ नेतृत्वमाथि समेत आशंका व्यक्त गरेका छन् । Continue reading “महासंघले हस्ताक्षर दुरुपयोग गरेकोमा जनजाति सभासद्को आपत्ति”

सिके राउतका समर्थक र प्रहरीबीच दिनभर झडप

lahan-tanab-news-photocapsionमधेसी शहिदहरुको सम्झनामा प्रत्येक वर्ष बलिदानी दिवस मनाउँदै आएका मधेसवादीहरुले यस वर्ष आठौ बलिदानी दिवस बनाउँदै गर्दा प्रहरीले स्वतन्त्र मधेसको अभियान चलाउँदै आएका डा. सिके राउतको कार्यक्रम हुन नदिनुको साथै सप्तरीको शमभुनाथवाट नियणत्रणमा लिएपछि आक्रोसित राउतका समर्थकहरुले लहानमा दिनभरि प्रदर्शन गरेका छन् । सो क्रममा दुई पक्षबीच झडप समेत भएको छ । झडप मधेस आन्दोलन ताका भएका आन्दोलनकै झझल्को दिने खालको देखिएको थियो। Continue reading “सिके राउतका समर्थक र प्रहरीबीच दिनभर झडप”

थारु विद्यार्थी समाजको समर्थन पद्म‍रत्‍न तुलाधरलाई

Tharu Student Socity, 6th Convention-5

थारु विद्यार्थी समाजले पद्मएरत्नह तुलाधरको मोर्चालाई समर्थन गर्ने निर्णय गरेको छ। पद्मरत्नु तुलाधरको मोर्चाले पहिचानसहितको संघीयताको पक्षमा वकालत गर्दै आएकाले उनको मोर्चालाई समर्थन गर्ने निर्णय गरेको हो। राजधानीको थारु भिलेजमा बसेको केन्द्रीय तहको बैठकले सो निर्णय गरेको हो। बैठकले मंगलबार हुने नेपाल बन्दको समर्थन पनि गरेको छ। Continue reading “थारु विद्यार्थी समाजको समर्थन पद्म‍रत्‍न तुलाधरलाई”

प्रतिष्ठानले बनाएको कार्यदलप्रति थारु कल्याणकारी सभाको विरोध

Tha Ka Saथारु कल्याणकारिणीसभाले नेपाल आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले भर्खरै गठन गरेको आदिबासी जनजाति पुनःसूचीकरण सुझाव कार्यदलमा तराईबाट प्रतिनिधित्व नभएको भन्दै आपत्ति जनाएको छ ।

Continue reading “प्रतिष्ठानले बनाएको कार्यदलप्रति थारु कल्याणकारी सभाको विरोध”

नेपालले नेदरल्यान्ड्सलाई २ विकेटले हरायो

Sompal-Kami

बलियो प्रतिस्पर्धि मानिएको नेदरल्यान्ड्सलाई नेपालले २ विकेटले पराजित गरेको छ । नेपालले १ सय ५९ रनको लक्ष्य निर्धारित ५० ओभर सकिन ३ बल बाँकी रहँदा पूरा गरेको छ । शरद भेस्वाकरले अन्तिम विजयी रन बनाए । भेस्वकार २४ मा र शक्ति गौचन २ रनमा अविजित रहे । Continue reading “नेपालले नेदरल्यान्ड्सलाई २ विकेटले हरायो”

विपक्षी गठबन्धनले ल्यायो ६ प्रदेशको प्रस्तव, लिम्बुवान, खुम्बुवान एउटैमा

19 Parties Decides for Streets Protest

संविधानका विवादित विषयमा लचकतासाथ प्रस्तुत हुने निर्णय गर्दै एकीकृत माओवादी नेतृत्वको १९ दलीय गठबन्धनले लचकताको आधार तय गरेको छ। आइतबार बसेको गठबन्धन बैठकले संघीयताका विषयमा ६ प्रदेशसम्म जान सकिने निर्णय गरेको छ। Continue reading “विपक्षी गठबन्धनले ल्यायो ६ प्रदेशको प्रस्तव, लिम्बुवान, खुम्बुवान एउटैमा”