थारु जातिमाथि सुनियोजित आक्रमण

Radheshyam Chaudharyराधेश्याम चौधरी- थारु जाति थरुहट तराईमा परापूर्वकालदेखि बस्दै आइरहेको जाति हो। यो जाति नेपालको मूलबासी तथा थरुहट तराईका धरतिपुत्रसमेत हुन्। थारु जातिको आफ्नै भाषा, साहित्य, संस्कृति, भेषभुषा, रहनसहन, नाचगान, आदि छ। हजारौं वर्ष पहिले थरुहट तराईमा घना जंगल थियो। जहाँ बाघ, भालु, हात्ती, घोडा, गैंडा, बँदेल, बाँदर आदि खतरनाक जनावरहरु पनि हुन्थे। त्यतिबेला थारु जातिले आफ्नो जीविकोपार्जन गर्न जंगली कन्दमुल, फलफूल, घोङी, मुसा, माछा, कछुवा र जंगली जनावरहरुको सिकार गरी खाने गर्थे। जसले गर्दा यी थारुहरुको इम्युनिटी पावर रोगसँग लड्ने क्षमता बलियो थियो। Continue reading “थारु जातिमाथि सुनियोजित आक्रमण”

प्रबासी थारू समाज यूएईको तेस्रो वार्षिक भेला सम्पन्न

UAE Tharuदामोदर दाहाल- प्रबासी थारू समाज यूएईले हिजो सुक्रबार २३ जनवरीमा तेस्रो बार्षिक भेला तथा माघी पर्व विविध सांस्कृतिक कार्यक्रम सहित सम्पन्न भएको छ । दुबईको एभरेष्ट होटेलमा मनाइएको उक्त बार्षिक भेला सहितको माघी कार्यक्रममा नेपाली रास्ट्रिय गान सहित मैनबती बालेर कार्यक्रम सुरु गरिएको थियो। Continue reading “प्रबासी थारू समाज यूएईको तेस्रो वार्षिक भेला सम्पन्न”

काजन ओ काकल्या (थारु भाषा)

sogtbir chaudharyसोगत वीर चौधरी- काजन ओ काकल्याहुक्र आपन अधिकार ओ न्यायके लाग लर्टी–लर्टी अधिकार ओ न्याय निपाइबेर ढेरजन्ह बुह्रानओर जाए बाध्य हुइल बाट कलसे कयौजन्ह कमैया, कम्लहरी, हली ओ रैती होक जिवन जिए बाध्य हुइल। दाङ उपत्यकाक आदिवासी थारु समुदायसे आवाद कैख मानव बस्तीके लाग बसोबास योग्य थलो निर्माण हुइल बात यथार्थ हो। चाहे ९० वरष पहिल दाङम थारुहुकन ठग्क अप्नह जमिन्दार हुँ कनाहुक्र थारु भारतसे बसाईसराई कैख अइल कना दावा काजे निकरही। असिक अमानविय ढंगसे बहार लखेट्गीलक थारुन्हक सन्तानहुक्र अक्खन मुख्यतया बाँके, बर्दिया, कैलाली कन्चनपुरम बहुसंख्यक रुपम बसोबास कर्ठ। जेहिहँ काजन ओ काकल्या प्रशासन जबरजस्ती नामाकरण कैदिहल। Continue reading “काजन ओ काकल्या (थारु भाषा)”

नेपालले वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्ने

nepal-vs-namibia-1

नेपालले आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाउने भएको छ। बुधबार सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसी बोर्ड बैठकले केन्या र नेपाललाई वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप खेलाउने निर्णय गरेको हो। आइसीसीले डिभिजन वानको शीर्ष स्थानमा रहेका अफगानिस्तान र आयरल्याण्डलाई सन् २०१९ को विश्वकपका लागि र्‍याङ्किङ छनोट सिस्टममा समावेश गरेको छ। Continue reading “नेपालले वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्ने”

सात साना दलले भन्यो- ‘सत्तापक्षको गठबन्धनमा गएका छैनौं’

पहिचानमा आधारित संघीय गठबन्धनले राष्ट्रिय जनमुक्ति पार्टी, थरुहट तराई पार्टी, नेपाल, नेपाः राष्ट्रिय पार्टी र खम्बुवान राष्ट्रिय मोर्चाले ३० दलीय गठबन्धनबाट अलग भई नेपाली कांग्रेस र नेकपा एमाले सम्बद्ध रहेको सरकारी दलहरुको गठबन्धनमा आवद्ध भएको भनी आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। Continue reading “सात साना दलले भन्यो- ‘सत्तापक्षको गठबन्धनमा गएका छैनौं’”