दिलबहादुर चौधरी। देश बि.सं. २०७१ सालके बिदाई भर्खरे कर्ले बा। ०७२ सालके स्वागतकर्ती बा। अभिन फे शुभकामनाआदानप्रदानकार्यक्रमजारी बा। दोसर संबिधान सभाके चुनावहुइले अगहनमे एक बरष पुगसेकलबा। उपचुनावहुइलफे चैतमे एक बरष पुगलबा। अर्थात बि.सं २०७० सालअगहन ५ गते संविधान सभाके चुनावहुइले एक बरष ५ महिनाओ चैत २८ गते ४ ठो निर्बाचन क्षेत्रके उपचुनावहुइलहिसाबसे अब्बे १ बरष पुगलबा। यी एक बरष भित्तर जनताका पैनै? सरकार जनतनहे का देहल? कौनो उल्लेख्य कामहुइलकि? बिश्लेषण कर्लेसे लागठ यी बरष उपलब्धिबिहिनबा।कचिंगल, रगडा ओ झगडाके किल बरष बनलबा। Continue reading “थारुनके लाग ०७१ साल”
Author: admin
टीकापुरकी दिव्या भन्छिन्- ‘वाहवाही मिल्यो, सहयोग पाइएन’
‘मेरो धोती बिकोस, टोपी बिकोस तर, कला मर्दैन’, यो कुनै दन्त्य कथाको हरफ होईन । साहित्य रचेर प्रकाशक खोज्दै हिँडेकी एक महिला स्रष्टाले यस्तो भनेकी हुन ।
साहित्यप्रति लगाव राख्ने उनी आफूलाई बहुमुखी प्रतिभाको रुपमा चिनाउन त सफल भइन् । तर, पैसा नभएपछि रचनाहरु मुद्रण हुन सकेको छैन । यतिखेर दुई वर्षे सन्तान काखी च्यापेर धनगढीको भीडमा प्रकाशक खोज्दै हिड्नु पर्ने बाध्यता उनलाई छ । कैलाली स्थित टीकापुर नगरपालिका-९ राजीपुरकी स्रष्टा दीव्य प्रयासीले यस्तो अवस्थासंग जुध्नु परेको हो । Continue reading “टीकापुरकी दिव्या भन्छिन्- ‘वाहवाही मिल्यो, सहयोग पाइएन’”
फुटबलर भरत खवास बने नेपाली सेनाको सेकेण्ड लेफ्टिनेन्ट
भरत खवास आइतबारदेखि नेपाली सेनाको सहायक सेनानी (सेकेन्ड लेफ्टिनेन्ट) भएका छन् । २४ महिनाको अधिकृत क्याडेटको तालिम पूरा गरेपछि खवासको काँधमा सहायक सेनानीको फुली चढेको हो। झण्डै १० वर्षदेखि व्यवसायिक फुटबलमा सक्रिय खवासले संकटा, फ्रेन्ड्स क्लब, नेपाल पुलिस क्लब र आर्मी क्लबबाट खेलिसकेका छन्। उनी एन्फा एकेडेमीका उत्पादन हुन्। राष्ट्रिय टिमका स्ट्राइकर खवास अहिले आर्मी क्लबमा आबद्ध छन्।
Continue reading “फुटबलर भरत खवास बने नेपाली सेनाको सेकेण्ड लेफ्टिनेन्ट”
टुडिखेलमा तजपुरिया समुदायको सिरुवा
टुडिखेलको सिरुवामा नेताहरु
नयाँ वर्षको शुभकामना !
तराईका जिल्ला नफुटाई कांग्रेस-एमालेको ६ प्रदेशको अर्को प्रस्ताव
सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमाले तराई र पहाड नछुट्टिने गरी छ प्रदेशको नयाँ सीमांकन गरेर संघीयतासम्बन्धी विवाद समाधान गर्न तयार भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुईदलीय बैठकमा नेताहरू सहमतिका लागि प्रदेश विभाजनबारे यसअघिको प्रस्ताव संशोधन गर्न तयार भएका हुन्। Continue reading “तराईका जिल्ला नफुटाई कांग्रेस-एमालेको ६ प्रदेशको अर्को प्रस्ताव”
थरुहट मुद्दा गज्याङ्ग्मज्याङ्ग (थारु भाषा)
सन्तोष दहित। ०६२/०६३ जनआन्दोलन पाछ २०६४ मसे थरुहट आन्दोलनके सुरुवाट हुइल। खासकैख मधेशी नेताहुकनके जवरजस्तिदबाबके कारण नेपाल सरकारसे तराईके सक्कु जिल्लाह एक मधेश एक प्रदेश घोषणा कैगिलरह। ओक्रहक विरुद्धम तत्कालिन नेकपामाओवादीके हाल (मधेशीलोकतान्त्रीकफोरम) के केन्द्रीय सदस्यएवमथारुनेता लक्ष्मण थारुके अगुवाईम विभिन्न पार्टीम आवद्ध हुइलकथारु नेताओ थारु कल्याणकारिणी सभाके पुर्व महामन्त्री राजकुमार लेखीलगायत नेताहुक्र एक ठाउँम जुटख थारुन्हक मुद्दाह स्थापित करगलाग संयुक्तम थरुहट आन्दोलनके घोषणा कर्ल। Continue reading “थरुहट मुद्दा गज्याङ्ग्मज्याङ्ग (थारु भाषा)”
नयाँ वर्षमा प्रकृतिको शुुभकामना ‘फूल’
नयाँ वर्षको अगमनसँगै प्रकृतिको शुभकामना स्वरुप सिराहाको सलहेस फूलवारीमा फुल्ने अनौठो फूल यसपाली पनि फुलेको छ। लहान देखि ३ किलोमिटर पश्चिम दक्षिणमा अवस्थित सलहेस फूलवारीस्थित हारमको रुखमा ‘माला आकृत फूल’ हरेक वर्ष झैं यस वर्ष पनि अकर्षण बनेको छ। Continue reading “नयाँ वर्षमा प्रकृतिको शुुभकामना ‘फूल’”
पूर्वमा शिरुवा पर्व र फूलवारी मेलाको उल्लास
संजय थारु- वैशाख १ गते पूर्वी तराईमा थारुलगायत तराईबासीले शिरुवा तथा जुर शितल पर्व मनाउँदै आएका छन्। यो पर्व नयाँ वर्षको पहिलो दिन मनाउने भएकाले यो दिन नयाँ लुगा लगाइन्छ। यो पर्व बुढापाखा तथा अग्रज ब्यक्तिबाट बिहानै टाउकोमा पानी छर्केर मनाइन्छ।
बृद्ध तथा जेष्ठ नागरिकहरु बिहानै नजिकको पोखरी, ताल अथवा खोलामा नुहाउँछन्। नुहाएपछि नयाँ पहिरन लगाएर एउटा भाँडो (कमन्डोल)मा पानी लिन्छन्। त्यसलाई पिपल, आप, अम्बा आदि रुखको बोटको जरा अथार्थ शिर (थारु भासामा जरा)मा पानी चढाउँछन्। यस दिन रोपेको वा लगाएको बोटविरुवा नमर्ने विश्वाश पनि छ। त्यसैले कतिपयले यस दिन पारेर बोट बिरुवा लगाउँछन्।
यसका साथै सरा (मरेपछि जलाएको वा गाडेको ठाउँमा बनाएको माटोको ढिक्की)लाई पनि माटोले लिपिन्छ। लिपन कार्यको लागि चिक्नी माटो प्रयोग गरिन्छ। जुन (चिक्नी) माटोलाई थारु समुदायमा शुभ कार्यहरूमा घर, आँगन लिपन प्रयोग गरिन्छ। सरामा लिपेर आफ्नो बितेका पुर्खालाई पूजा गरिन्छ। त्यसपछि बुढाहरु आफूभन्दा सानाको टाउको अथार्त शिरमा पानी छर्किदै जुर शितल भनेर यो पर्व मनाइन्छ। सबै जना आफूभन्दा अग्रजबाट आशिर्वाद थाप्छन्।
यो दिन नयाँ वर्ष परेकाले सार्वजनिक विदा भए पनि सरकारबाट शिरुवा तथा जुर शितल भनेरै विदा दिएको पाइँदैन। यसलाई सरकारबाट अन्य जातको पर्वलाई विभेद्को रुपमा लिन सकिन्छ। यस पर्वको दिन ऐतिहासिक मेलाहरु लागिन्छ। यी मेलाअन्तर्गत सिराहाको फूलवारी मेला, सप्तरीको विभिन्न ठाउँमा पनि मेला लाग्छ। फूलवारी मेलालाई एक विशेष मेलाको रुपमा लिइन्छ। यस मेलामा सल्हेस देवतालाई पूजिन्छ। सल्हेस देवता मुसहर जातिको देउता हुन्। तर सल्हेस मन्दिरको पूजारी भने दनुवार जातिका छन्।
यसको अर्को विशेषता सल्हेस मन्दिर वरिपरिका बस्ती थारु बाहूल्य छन्। यस मेलाको मुख्य आकर्षण सल्हेस मन्दिरको छेउमा सेतो फूल फूल्छन्। जुन वर्षको एक पटकमात्र फूल्ने फुल हो। यहाँको मेलामा नेपालको मात्र नभएर भारतको विभिन्न ठाउँबाट पनि मेलामा सहभागी हुन्छन्।