विचार
जयन्तप्रसाद भन्छन्- यस कारण कोइराला प्रधानमन्त्री बन्न सक्दैनन्…
प्रकाश तिमल्सिना- सत्तारुढ एकीकृत माओवादीले मंगलबारको प्रमुख दलको वैठकमा विपक्षी कांग्रेससँग प्रधानमन्त्रीको उम्मेदवार माग गर्यो। सोहीअनुसार लामो समयदेखिको आन्तरिक विवाद मिलाउँदै कांग्रेसले सभापति सुशील कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा उभ्यायो। जब कांग्रेसले कोइरालालाई प्रधानमन्त्रीको रुपमा सर्वसम्मत उभ्यायो तव माओवादीसहित सत्तारुढ दलले नयाँ संविधानको अन्तवस्र्तुमा सहमति नभईकन कांग्रेस नेतृत्व स्वीकार गर्न...
थारूवानसन्तोष दहित- नेपालको कुल जनसंख्याको आधारमा चौथो स्थानमा रहेको थारु जाति नेपालको आदिवासी जनजाति मध्ये प्रमुख जाति हुन। पुर्व मेचि देखि पश्चिको तराइसम्म फैलिएर बस्दै आएका छन्। खासगरी झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सिराह, धनुषा, महोत्तरी, सर्लाही, रौतहत, वारा, पर्सा, चितवन, नलपरासी, रुपेन्दही, कपिलवस्तु, दाङ, वाँके, वर्दिया, कैलाली, सुर्खेत...
थारूवानफनि ‘श्याम’ थारू- नेपालमे बसोवास करैवाला विभिन्न जातिमध्ये आदिवासी थारू जाति पूरुव मेचीसे पश्चिम महाकालीतक नेपालके तराई, खोंच, बेसी, दून आर उपत्यकामे करीव २५ जिल्लामे बसोवास करैछे। २०५८ सालके राष्ट्रिय जनगणना अनुसार थारूसवके कूल जनसंख्या लगभग १५,३३,८७९ लाखसे बढता छे, जे नेपालके कूल जनसंख्याके ६.७५ प्रतिशत अर्थात् जनसंख्याके चौथा हिस्सा...
थारूवानदाङमा कमलरी मुक्त जिल्ला घोषणा गरेको करिब पाँच वर्ष पुग्यो। तर अझै पनि जमिन्दारको घरमा कुनै न कुनै बहानामा कमलरी राखेको देखिन्छ। उचित ज्याला, कानुनी समन्वय, दाइभाइका छोरी, घरविहीन भएकोजस्ता बहानामा कमलरी राखिएको पाइन्छ। अझ कोही त धर्मपुत्री बनाएको भन्नसमेत पछि पर्दैनन्। जुन दुःखद कुरा हो। जिल्लामा अबदेखि जमिन्दारको...
थारूवानसन्तोष दहित- घोराही नगरपालिकादेखि ६ किलोमिटर पश्चिम दक्षिण सौडियार गाविस –९ सिसहनियामा ठूलो बस्ती छ। दुई सय भन्दा धेरै घरधुरी रहेको सिसहनिया गाँउमा दुईचार घर बाहेक सबै थारू समुदायको बसोबास छ। त्यही गाँउको दक्षिणतिर खोलाछेउमा नमुना थारू ग्राम छ। परम्परागत शैलीमा पाँच वटा ‘बाँरा’ घर निर्माण गरिएको छ। घरको...
थारूवानसागर गैरे- थारूहरूको बसोबास तराई र भित्री मधेशमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म अविच्छिन्न कायम छ। भारतको उत्तर प्रदेशका केहि भू–भागलाई अपवाद मानिदिने हो भने यिनीहरूले न नेपाल भारत सीमाको दश गजा नाघेका छन्, न चुरे उक्लिएरै पहाडी क्षेत्रमा बसोबास गरेका छन्। प्राचिनकालदेखि वर्तमानसम्म तराईको सबैभन्दा पुरानो बासिन्दा मात्रै नभएर...
थारूवानगीताचौधरी (थारु)– मध्य र पूर्वी तराईमा बसोबास गर्ने समुदायका महिलाले मनाउने जितिया पर्व महान चाडका रुपमा मनाउने र्गछन्। यो पर्व मामहिलाहरु आफ्ना सन्तान तेजस्वि, पराक्रमी, महान तथा स्वास्थ्य दिर्घायु र प्रगति उन्नतिका लागि चौबिस घण्टा निराहार ब्रत बस्ने र्गछन् र पारण (उपवास खोल्ने समय) पात्रोमा ब्रतको भोलिपल्ट बेलुका छ...
थारूवान– सावित्रा काफ्ले स्थानीय रेलमा सप्ताहन्त बिताउन एउटा यात्रा तय भयो र मैले पनि आफ्नो झोलीतुम्बा बोकेर हिँडेँ। नजिकै दुई नेपाली दिदीबहिनीहरु तीज मनाउने योजना बनाउँदै हुनुहुन्थ्यो। झलक्क हेर्दा मान्छेहरु मलाई नेपाली भन्ठान्दैनन्। त्यसैले म पनि मुसुक्क हाँसेँ र छेउको सिटमा गएर बसेँ। मेरो उद्देश्य त्यो छलफलमा सहभागी हुनुभन्दा...
थारूवानसंजीव पाण्डे केही समय पहिले कतै यस्तो भावको कथा पढेको थिएँ : भर्खर मरेर गएको एउटा मान्छेलाई चित्रगुप्तले स्वर्ग र नर्क दुबै हेर्ने अवसर दिएछन्। सुरुमा ऊ नर्कतिर लागेछ। त्यहाँ एउटा ठूलो डाइनिङ टेबलको वरिपरि मान्छेहरू बसेका रहेछन्। बीचको टेबलमा मीठा मीठा परिकारहरू राखिएका रहेछन्। तर गज्जबको कुरा के...
थारूवान
चीनको आर्थिक चुनौती बढ्दो