कक्षा १ मा भर्ना भइन् डल्लीदेवी चौधरी
‘पढाइको चाहना पूरा गर्न उमेर तगारो नबन्दो रहेछ’ भन्ने भनाइ सत्य प्रमाणित गरिदिएकी छिन् लालझाडी गाउँपालिका-४ पर्सीयाकी डल्लीदेवी चौधरीले। ५२ वर्षको उमेरमा चौधरीले विद्यालयमा भर्ना भएर पढ्न थालेकी छन्। गाउँको स्वतन्त्र माध्यमिक विद्यालयमा कक्षा १ मा भर्ना भएर उनले पढ्न थालेकी हुन्। चौधरी गाउँपालिका–४ को वडासदस्य हुन्। उनी पढ्नका...
अन्ततः रामेश्वर चौधरीले मारे बाजी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त
अन्ततः नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेशका सांसद रामेश्वर चौधरी मन्त्रीमा नियुक्त भएका छन्। सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले आइतबार रामेश्वरलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका हुन्। सात जना सांसद रहेको नाउपामा कसलाई मन्त्री बनाउने विषयमा विवाद हुँदै आएको थियो। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्ना पक्षका...
जनप्रतिनिधि
अध्यक्ष रञ्जितामाथि ससुरा लालवीर चौधरीको गम्भीर आरोप, गृहमन्त्रीलाई जवाफ दिन रोक्न खोजेको खुलासा
२०८२ वैशाख २५ गते १९:१२रेशम चौधरीको पक्राउबारे गृहमन्त्रीको जवाफ- कुनै पूर्वाग्रह थिएन
२०८२ वैशाख २५ गते १७:२३रेशम पक्राउबारे सीके राउतले भने- पार्टी एकता भाँड्ने षड्यन्त्र भयो
२०८२ वैशाख १७ गते १७:५०लिंक
थारू समुदायमा जितिया रमझम
कान्तिपुर दैनिकयसकारण रेशम चौधरी फेरि चुनाव लड्न पाउँछन्
बीबीसी नेपालीरेशम चौधरी रिहा गर्ने देउवाको बचन !
रातोपाटीथारू गाउँका भलमन्सा: पुरानालाई बिदाई, नयाँलाई स्वागत
नागरिक दैनिकविशेष
सबैथाकस सुनसरी र दाङका महट्वाँ-भल्मन्साहरूले गरे पहलगाम घटनाको निन्दा, सुदीपलाई न्याय दिन माग
थारू कल्याणकारिणी सभा सुनसरी शाखा र थारू महट्वाँ-भल्मन्सा दाङले भारतको पहलगाममा भएको आतंकवादी घटनाको निन्दा गरेका छन्। थाकस सुनसरी शाखाले आतंकारी संगठन लश्कर-ए-तैयवाले निहत्था नागरिकको ज्यान लिएको भन्दै घोर भर्त्सना गरेको हो। सभाले सुनसरीको झुम्का बजारमा ब्यानर/पम्पलेटसहित विरोध प्रदर्शनसमेत गरे। उनीहरूले धार्मिक अतिवाद र आतंकवादविरुद्ध नारा लगाएका थिए। उनीहरूले...
थारू संस्थाहरूले गरे पहलगाममा भएको आतंकवादी हमलाको विरोध (फोटो फिचर)
भारतको जम्मू कश्मीरस्थित पहलगाममा भएको आतंकवादी हमलाको थारू सम्बद्ध संघसंस्थाहरूले निन्दा गरेका छन्। थारू कल्याणकारिणी सभा, दाङ देउखुरी, थारू महिला जागरण समाज र देउखुरी बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनले...
थारू समुदायलाई ठूलो राहत, भारत सरकारले सहयोग गर्यो सिकलसेल बिरामीका लागि भ्याक्सिन
भारतले सिकलसेल एनिमिया तथा थालसिमियाका बिरामीका लागि निःशुल्क भ्याक्सिन उपलब्ध गराएको छ। स्वास्थ्य मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई भ्याक्सिन...
पेड पाेष्ट
सबैअमेरिकी संस्था टीएफएको अध्यक्षमा दोहोरिए सुरेन्द्र चौधरी, यस्तो बन्यो नयाँ कार्यसमिति
अमेरिकी संस्था थारु फ्रेन्ड एन्ड एसोसिएसन (टीएफए)को अध्यक्षमा सुरेन्द्र चौधरी (इलिनोई) दोहोरिएका छन्। डीसेम्बर २९ मा सम्पन्न टीएफएको वार्षिक साधारणसभाले चौधरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो।
रेशम रन्जितालाई खुला पत्र