एयर इन्डिया विमान दुर्घटनाबाट बाँच्न सफल रमेश, सुनाए दर्दनाक कहानी
भारतको गुजरातस्थित अहमदाबादमा एयर इन्डियाको जहाज दुर्घटनामा एक यात्रु बाँच्न सफल भएका छन्। उनको असारवास्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ। विमान दुर्घटना भएपछि सवार यात्रुका आफन्तहरू अस्पताल पुगेका थिए। त्यसैक्रममा ४० वर्षीय रमेश कुमार विश्वासले आफू दुर्घटनाबाट जोगिएको बताएपछि धेरै जना चकित परेका थिए। उनलाई छाती, आँखा र खुट्टामा...
नेपालले वेस्ट इन्डिजसँग टी-२० सिरिज खेल्ने
नेपालले वेस्ट इन्डिजसँग टी-२० सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संघ नेपालले बिहीबार उक्त कुराको जानकारी दिएको हो। नेपालले पहिलोपटक टेस्ट टोली वेस्ट इन्डिजसँग टी-२० सिरिज खेल्न लागेको हो। नेपालले आउँदो सेप्टेम्बरमा उक्त सिरिज खेल्न लागेको हो। क्यानका अनुसार सेप्टेम्बर २७, २८ र ३० मा उक्त खेलहरू हुन्छन्। क्यानले न्युट्रल...
जनप्रतिनिधि
नाउपालाई झट्का, कञ्चनपुर अध्यक्ष माओवादीमा प्रवेश
२०८२ जेठ १६ गते २१:३३तेजुलाल चौधरीले हाँकेको खेलकुद मन्त्रालयलाई कीर्तिमानी बजेट
२०८२ जेठ १६ गते २०:५०जानकी गाउँपालिकालाई ‘थारु लोककला हब’ बनाउने घोषणा
२०८२ जेठ १४ गते २१:५८लिंक
थारू समुदायमा जितिया रमझम
कान्तिपुर दैनिकयसकारण रेशम चौधरी फेरि चुनाव लड्न पाउँछन्
बीबीसी नेपालीरेशम चौधरी रिहा गर्ने देउवाको बचन !
रातोपाटीथारू गाउँका भलमन्सा: पुरानालाई बिदाई, नयाँलाई स्वागत
नागरिक दैनिकविशेष
सबै१९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक, थारूका लागि बजेटमा के छ?
सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बिहीबार संघीय संसदको संयुक्त बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १९ खर्ब बढीको बजेट सार्वजनिक गरेका हुन्। कूल विनियोजनमध्ये चालूतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६०.१ प्रतिशत र पुँजीगततर्फ ४ खर्ब...
शिक्षा क्षेत्रलाई कायापलट गर्ने जानकी गाउँपालिकाका यी योजनाहरू
जानकी गाउँपालिकाले आगामी वर्षका लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा शिक्षालाई प्राथमिकतामा राख्दै सामुदायिक विद्यालय सुधारका लागि विस्तृत योजना सार्वजनिक गरेको छ। “हामी सुधार्छौं हाम्रो सामुदायिक विद्यालय” अभियानलाई प्रभावकारी...
कांग्रेस-एमालेलाई नाउपाको अल्टिमेटम : सहमति कार्यान्वयन नभए लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिने
नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ। नाउपा लुम्बिनी प्रदेश संसदीय दलको बैठकले सरकारको काम कारबाहीप्रति आपत्ति जनाउँदै समर्थन फिर्ता लिने निष्कर्षमा...
पेड पाेष्ट
सबैयी हुन् अमेरिकी थारूहरूको संस्था टीएफएको छात्रवृत्ति पाउने २५ जना विद्यार्थीहरू
थारू एण्ड फ्रेन्ड्स एसोसिएसन (टीएफए)ले २०२४-२०२५ शैक्षिक सत्रका लागि छात्रवृत्ति पाउने विद्यार्थीहरूको नाम घोषणा गरेको छ। टीएफएले छात्रवृत्ति पाउने २५ जना विद्यार्थीहरूले नाम सार्वजनिक गरेको हो। छात्रवृत्ति प्राप्त गर्नेहरूमा स्नातक तह अध्ययनरत ८ जना, प्लस टू अध्ययनरत १२ जना र विशेष नामांकित छात्रवृत्ति पाउने ५ जना रहेका छन्। स्नातक...
रेशम रन्जितालाई खुला पत्र