नाउपामा कागजमै बनाइए तीन मन्त्री, शपथग्रहणको छैन टुंगो
नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेश सरकारमा एक-एक गरी तीन जनाको नाम मन्त्रीको लागि सिफारिस गरे पनि शपथको टुंगो अझै लागेको छैन। एक-एक गरी प्रदेश सांसद कैलाश चौधरी, घनश्याम चौधरी र रामेश्वर चौधरीलाई मन्त्रीको लागि सिफारिस गरियो। तर, मुख्यमन्त्री कमल बहादुर शाहले शपथग्रहणमा विलम्ब गरेका छन्। गत वैशाख ३०...
थारू आयोगका दुई पदाधिकारीको नियुक्ति ‘धराप’मा, जेठ २८ मा आउँदैछ फैसला
सर्वोच्च अदालतको संवैधानिक इजलासले ५२ संवैधानिक नियुक्तिविरुद्ध परेको रिटमा अन्तिम सुनुवाइ गर्दै जेठ २८ गते निर्णय सुनाउने भएको छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सहित न्यायाधीशहरु सपना प्रधान मल्ल, डा. मनोजकुमार शर्मा, डा. कुमाल चुडाल र डा. नहकुल सुवेदीको इजलासले चार सातापछि निर्णय सुनाउने मिति तोकेको हो। बिहीबार दुवै पक्षको बहस...
जनप्रतिनिधि
रेशम पक्राउबारे सीके राउतले भने- पार्टी एकता भाँड्ने षड्यन्त्र भयो
२०८२ वैशाख १७ गते १७:५०पाँच घन्टापछि रिहा भए रेशम चौधरी
२०८२ वैशाख १७ गते १७:३६लिंक
थारू समुदायमा जितिया रमझम
कान्तिपुर दैनिकयसकारण रेशम चौधरी फेरि चुनाव लड्न पाउँछन्
बीबीसी नेपालीरेशम चौधरी रिहा गर्ने देउवाको बचन !
रातोपाटीथारू गाउँका भलमन्सा: पुरानालाई बिदाई, नयाँलाई स्वागत
नागरिक दैनिकविशेष
सबैथाकस सुनसरी र दाङका महट्वाँ-भल्मन्साहरूले गरे पहलगाम घटनाको निन्दा, सुदीपलाई न्याय दिन माग
थारू कल्याणकारिणी सभा सुनसरी शाखा र थारू महट्वाँ-भल्मन्सा दाङले भारतको पहलगाममा भएको आतंकवादी घटनाको निन्दा गरेका छन्। थाकस सुनसरी शाखाले आतंकारी संगठन लश्कर-ए-तैयवाले निहत्था नागरिकको ज्यान लिएको भन्दै घोर भर्त्सना गरेको हो। सभाले सुनसरीको झुम्का बजारमा ब्यानर/पम्पलेटसहित विरोध प्रदर्शनसमेत गरे। उनीहरूले धार्मिक अतिवाद र आतंकवादविरुद्ध नारा लगाएका थिए। उनीहरूले...
थारू संस्थाहरूले गरे पहलगाममा भएको आतंकवादी हमलाको विरोध (फोटो फिचर)
भारतको जम्मू कश्मीरस्थित पहलगाममा भएको आतंकवादी हमलाको थारू सम्बद्ध संघसंस्थाहरूले निन्दा गरेका छन्। थारू कल्याणकारिणी सभा, दाङ देउखुरी, थारू महिला जागरण समाज र देउखुरी बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनले...
थारू समुदायलाई ठूलो राहत, भारत सरकारले सहयोग गर्यो सिकलसेल बिरामीका लागि भ्याक्सिन
भारतले सिकलसेल एनिमिया तथा थालसिमियाका बिरामीका लागि निःशुल्क भ्याक्सिन उपलब्ध गराएको छ। स्वास्थ्य मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई भ्याक्सिन...
पेड पाेष्ट
सबैअमेरिकी संस्था टीएफएको अध्यक्षमा दोहोरिए सुरेन्द्र चौधरी, यस्तो बन्यो नयाँ कार्यसमिति
अमेरिकी संस्था थारु फ्रेन्ड एन्ड एसोसिएसन (टीएफए)को अध्यक्षमा सुरेन्द्र चौधरी (इलिनोई) दोहोरिएका छन्। डीसेम्बर २९ मा सम्पन्न टीएफएको वार्षिक साधारणसभाले चौधरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो।
रेशम रन्जितालाई खुला पत्र