संवैधानिक पदाधिकारीको नियुक्ति सर्वोच्चबाट सदर, थारू आयोगका पदाधिकारीको पद जोगियो

सर्वोच्च अदालतले संवैधानिक आयोगका ५२ जना पदाधिाकारीको नियुक्ति सदर गरेको छ। न्यायाधीशहरूबीच राय बाझिएपछि नियुक्ति सदर भएको हो। संवैधानिक इजलासमा रहेका पाँच जनामध्ये तीन जना न्यायाधीशले नियुक्ति सदर गर्नुपर्ने मत राखेका थिए भने दुई जनाले बदर हुनुपर्ने राय राखेका थिए। संवैधानिक इजलासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह, न्यायाधीशहरू सपना मल्ल प्रधान,...

नेपालले श्रीलंकालाई ८-० गोलले हरायो

एएफसी एसियन कप छनोटअन्तर्गतको दोस्रो खेलमा नेपालले श्रीलंकालाई ८-० गोलले हराएको छ। तास्केन्तस्थित बुनयोदकोर स्टेडियममा भएको खेलको पहिलो हाफमा नेपालले ४ गोल गरेको थियो। दोस्रो हाफमा नेपालले ४ गोल थप्यो। नेपालका लागि कप्तान सावित्रा भण्डारीले पहिलो हाफमा ह्याट्रिक पूरा गरेकी थिइन्। उनले खेलको २०औं, ४२औं र पहिलो हाफको इन्जुरी...

विशेष

सबै

राज्यले थारूहरूलाई जेल हालिदिन्छु भनेर तर्साउँदैछ : रेशम चौधरी

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले गत वैशाख १७ गते राज्यले रेशम चौधरीलाई मात्र नभएर थारूहरूलाई जेलमा हालिदिने चेतावनी दिएको बताएका छन्। राष्ट्रिय थारू कलाकार मञ्चले आयोजना गरेको थारू सांस्कृतिक कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका चौधरीले थरुहट प्रदेश र पहिचान माग्दा धेरै अन्याय भोग्नुपरेको बताए।  उनले गत वैशाख १७...

थारू समुदायप्रति राज्यले गरेको अतिरिक्त विभेद

पार्वता चौधरी बेला-बेलामा जातीय विभेदको विषय पेचिलो बन्ने गरेको छ। जातीय विभेदसँग जोडिएका कतिपय घटनाहरू पनि हामी विभिन्न माध्यमबाट देख्न, सुन्न पाउँछौं। तर यसको प्रभाव कस्तो हुन्छ भन्ने कुरा...

१९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक, थारूका लागि बजेटमा के छ?

सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बिहीबार संघीय संसदको संयुक्त बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १९ खर्ब बढीको...

समाचार

सबै

सांसद भगवती चौधरीलाई ‘आइकोनिक वुमन अवार्ड’को सम्मान

नेकपा एमालेकी सांसद एवं पूर्वमन्त्री भगवती चौधरी सम्मानित भएकी छन्। नेपाली महिला नेतृत्व र सशक्तीकरणको क्षेत्रमा दीर्घकालीन योगदान पुर्‍याएको भन्दै उनलाई ‘आइकोनिक वुमन अवार्ड २०२५’ बाट सम्मान गरिएको हो। अन्तर्राष्ट्रिय महिला संसदले दुबईमा विशेष आयोजना गरेको विशेष समारोहमा सांसद चौधरीलाई उक्त अवार्ड प्रदान गरिएको हो। समारोहमा चौधरीको योगदानको उच्च...

२०८२ असार १७ गते १२:३७

पेट्रोलियम पदार्थमा उच्च मूल्यवृद्धि

पेट्रोलियम पदार्थमा उच्च मूल्यवृद्धि भएको छ। नेपाल आयल निगमले साेमबार प्रेस विज्ञप्ति जारी गर्दै यसबारेमा जानकारी दिएकाे हाे। मंगलबारबाट लागू हुने गरी पेट्रोलमा ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ४ रुपैयाँ मूल्य बढाइएको निगमले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ। त्यस्तै आन्तरिक हवाई इन्धनमा ७ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा...

२०८२ असार १६ गते २२:०९

एसईईमा विशिष्ट श्रेणीमा पास हुने थारू विद्यार्थीलाई थाविसले गर्दैछ सम्मान

थारू विद्यार्थी समाजले एसईईमा विशिष्ट श्रेणीमा पास भएका थारू विद्यार्थीहरूलाई सम्मान गर्ने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले हालै प्रकाशित गरेको २०८१ को एसईई परीक्षामा विशिष्ट श्रेणी ल्याउने थारू विद्यार्थीहरूलाई काठमाडौंमा सम्मान गर्न लागिएको समाजका अध्यक्ष विमल चौधरीले बताए। उनका अनुसार समाजको उपत्यका समितिको आयोजना सम्मान कार्यक्रम आयोजना गरिनेछ। समाजले...

२०८२ असार १६ गते २१:२६

दरबारमार्गमा चौथो तलाबाट खस्दा कैलालीका प्रदेशी चौधरी र बर्दियाका विशाल चौधरीको मृत्यु

काठमाडौंको दरबारमार्गस्थित एक घरको चौथो तलाबाट खसेर लिफ्ट बनाउँदै गरेका दुई मजदुरको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका-१ दरबारमार्गस्थित हिटीपोखरी नजिक पोतला डेभलभमेन्ट प्रालिले बनाउँदै गरेको निर्माणाधीन नौतले घरको चौथो तलाबाट खसेर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए। मृत्यु हुनेमा कैलालीका ३०...

२०८२ असार १६ गते २१:००

सलिमा

सबै

थारू म्युजिक भिडियो अष्ट्रेलियामा छायाँकन, फस्ट लुक सार्वजनिक

थारू म्युजिक भिडियोको छायाँकन अष्ट्रेलियामा गरिएको छ। झुम्की प्रोडक्सनले अष्ट्रेलियाको सिड्नीलगायत क्षेत्रमा थारू म्युजिक भिडियोको छायाँकन गरेको हो। उक्त म्युजिक भिडियोको फस्ट लुक सार्वजनिक भएको छ। अरुण आर्यन चौधरीले म्युजिक भिडियोमा अभियन गर्दैछन्। उनलाई पूजा चौधरीले अभियनमा साथ दिनेछिन्। भिडियोको निर्देशन पनि उनी स्वयंले गरेका छन्। भिडियोलाई ज्योती चौधरी...

२०८१ पुष ५ गते १७:२९

प्रवास

सबै

दुबईमा भगवती चौधरीलाई थाकससहित नेपाली संघसंस्थाको सम्मान, सुनाइयो श्रमिकका पीडा

थारू कल्याणकारिणी सभा युएईले एमाले सांसद एवं पूर्वमन्त्री भगवती चौधरीलाई सम्मान गरेको छ। ‘आइकोनिक वुमन अवार्ड’बाट सम्मानित भएका सांसद चौधरीलाई दुबईमा थाकस युएईसहित नेपाल आदिवासी जनजाति महासंघ, सुनसरी समाज, धरान हेल्पिङ ह्यान्डस, नेपाल प्रवासी मञ्च, एनआरएनए, प्रवासी भुजेल समाजलगायत वभिन्न संघसंस्थाहरूको उपस्थितिमा सम्मान गरिएको हो। थाकस युएईका सभापति भागरथी...