आतंकवादविरुद्ध नेपाल र भारतका थारूहरू एक भएर उभिने
थारू अन्तर्राष्ट्रिय सांस्कृतिक सम्मेलनले आतंकवादविरुद्ध उभिने निर्णय गरेको छ। जनकपुरमा चलेको दुई दिने सम्मेलनले आतंकवादको कुनै पनि घटना स्वीकार्य नहुने निर्णय गरेको हो। नेपाल र भारतका थारुहरु सहभागी रहेको सम्मेलनले गत २२ अप्रिलमा पहलगाममो भएको घट्नाको निन्दा पनि गरेको छ। सम्मेलनले नेपाल-भारत सीमा क्षेत्रमा हुनसक्ने आतंकवादी घुसपैठलाई निगरानी पनि...
नाउपालाई अर्को झट्का, बाँके अध्यक्ष चन्तराम थारू कांग्रेसमा प्रवेश
नागरिक उन्मुक्ति पार्टी (नाउपा)लाई अर्को झट्का लागेको छ। पार्टीका बाँके अध्यक्ष चन्तराम थारु नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। पाँच दिनअघिमात्र कञ्चनपुरका अध्यक्ष नन्दकुमार रानाले पार्टी परित्याग गरी माओवादीमा प्रवेश गरेका थिए। अहिले चन्तराम पुरानै पार्टी कांग्रेसमा प्रवेश गरेका छन्। मंगलबार कांग्रेसको बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनमा महामन्त्री...
जनप्रतिनिधि
नाउपालाई झट्का, कञ्चनपुर अध्यक्ष माओवादीमा प्रवेश
२०८२ जेठ १६ गते २१:३३तेजुलाल चौधरीले हाँकेको खेलकुद मन्त्रालयलाई कीर्तिमानी बजेट
२०८२ जेठ १६ गते २०:५०जानकी गाउँपालिकालाई ‘थारु लोककला हब’ बनाउने घोषणा
२०८२ जेठ १४ गते २१:५८लिंक
थारू समुदायमा जितिया रमझम
कान्तिपुर दैनिकयसकारण रेशम चौधरी फेरि चुनाव लड्न पाउँछन्
बीबीसी नेपालीरेशम चौधरी रिहा गर्ने देउवाको बचन !
रातोपाटीथारू गाउँका भलमन्सा: पुरानालाई बिदाई, नयाँलाई स्वागत
नागरिक दैनिकविशेष
सबै१९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक, थारूका लागि बजेटमा के छ?
सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बिहीबार संघीय संसदको संयुक्त बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १९ खर्ब बढीको बजेट सार्वजनिक गरेका हुन्। कूल विनियोजनमध्ये चालूतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६०.१ प्रतिशत र पुँजीगततर्फ ४ खर्ब...
शिक्षा क्षेत्रलाई कायापलट गर्ने जानकी गाउँपालिकाका यी योजनाहरू
जानकी गाउँपालिकाले आगामी वर्षका लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा शिक्षालाई प्राथमिकतामा राख्दै सामुदायिक विद्यालय सुधारका लागि विस्तृत योजना सार्वजनिक गरेको छ। “हामी सुधार्छौं हाम्रो सामुदायिक विद्यालय” अभियानलाई प्रभावकारी...
कांग्रेस-एमालेलाई नाउपाको अल्टिमेटम : सहमति कार्यान्वयन नभए लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिने
नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ। नाउपा लुम्बिनी प्रदेश संसदीय दलको बैठकले सरकारको काम कारबाहीप्रति आपत्ति जनाउँदै समर्थन फिर्ता लिने निष्कर्षमा...
पेड पाेष्ट
सबैयी हुन् अमेरिकी थारूहरूको संस्था टीएफएको छात्रवृत्ति पाउने २५ जना विद्यार्थीहरू
थारू एण्ड फ्रेन्ड्स एसोसिएसन (टीएफए)ले २०२४-२०२५ शैक्षिक सत्रका लागि छात्रवृत्ति पाउने विद्यार्थीहरूको नाम घोषणा गरेको छ। टीएफएले छात्रवृत्ति पाउने २५ जना विद्यार्थीहरूले नाम सार्वजनिक गरेको हो। छात्रवृत्ति प्राप्त गर्नेहरूमा स्नातक तह अध्ययनरत ८ जना, प्लस टू अध्ययनरत १२ जना र विशेष नामांकित छात्रवृत्ति पाउने ५ जना रहेका छन्। स्नातक...
रेशम रन्जितालाई खुला पत्र