बिर्सना चौधरीको कप्तानीमा साफ यु-२० महिला टोलीको बिदाइ

बंगलादेशमा आयोजना हुने साफ यु-२० महिला च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ। सादोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार एक कार्यक्रम आयोजना गर्दै एन्फाले यु-२० टिमलाई बिदाइ गरेको हो। बिदाइ कार्यक्रममा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ महासचिव किरण राई लगायतले नेपाली टोलीलाई बिदाइ गरेका हुन्। साफ यु-२० महिला च्याम्पियनसिप जुलाई...

रूपन्देही ३ मा मोर्चाबाट नागरिक उन्मुक्ति पार्टीको उम्मेदवार सुनिश्चित

संघीय लोकतान्त्रिक मोर्चाले रूपन्देही क्षेत्र न.३ मा हुने उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ। मंगलबार काठमाडौंमा बसेको मोर्चाको बैठकले रूपन्देही क्षेत्र न.३ को उपनिर्वाचनमा मोर्चाको संयुक्त उम्मेदवारको रूपमा नाउपा उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको हो। बैठकले संविधान संशोधनका लागि मोर्चाले आफ्नो राय एकमत...

विशेष

सबै

संवैधानिक पदाधिकारीको नियुक्ति सर्वोच्चबाट सदर, थारू आयोगका पदाधिकारीको पद जोगियो

सर्वोच्च अदालतले संवैधानिक आयोगका ५२ जना पदाधिाकारीको नियुक्ति सदर गरेको छ। न्यायाधीशहरूबीच राय बाझिएपछि नियुक्ति सदर भएको हो। संवैधानिक इजलासमा रहेका पाँच जनामध्ये तीन जना न्यायाधीशले नियुक्ति सदर गर्नुपर्ने मत राखेका थिए भने दुई जनाले बदर हुनुपर्ने राय राखेका थिए। संवैधानिक इजलासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह, न्यायाधीशहरू सपना मल्ल प्रधान,...

राज्यले थारूहरूलाई जेल हालिदिन्छु भनेर तर्साउँदैछ : रेशम चौधरी

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले गत वैशाख १७ गते राज्यले रेशम चौधरीलाई मात्र नभएर थारूहरूलाई जेलमा हालिदिने चेतावनी दिएको बताएका छन्। राष्ट्रिय थारू कलाकार मञ्चले आयोजना गरेको थारू...

थारू समुदायप्रति राज्यले गरेको अतिरिक्त विभेद

पार्वता चौधरी बेला-बेलामा जातीय विभेदको विषय पेचिलो बन्ने गरेको छ। जातीय विभेदसँग जोडिएका कतिपय घटनाहरू पनि हामी विभिन्न माध्यमबाट देख्न, सुन्न पाउँछौं। तर यसको प्रभाव कस्तो हुन्छ भन्ने कुरा...

समाचार

सबै

प्रधानमन्त्री ओली र नाउपा संरक्षक रेशम चौधरीबीच बालुवाटारमा भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ। सोमबार उनीहरूबीच बालुवाटारमा करिब एक घन्टा छलफल भएको हो। सुदूरपश्चिम प्रदेशका मन्त्री रामेश्वर चौधरीको बर्खास्तीपछि विकसित राजनीतिक घटना क्रमबारे उनीहरूबीच छलफल भएको स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्री ओलीले नाउपा संरक्षक चौधरीलाई सरकारबाट नबाहिरिन आग्रह गरेको...

२०८२ असार २३ गते १५:४८

रामानन्द सिंह अध्ययन केन्द्र तथा थारू सङ्ग्रहालय अब प्रतिष्ठानमा रूपान्तरण हुने

थारू समुदायका अगुवा तथा थारू कल्याणकारीसभाका संस्थापक सदस्य रमानन्द सिंह थारूको सम्मानमा स्थापना गर्न लागिएको ‘रामानन्द सिंह अध्ययन केन्द्र तथा थारू सङ्ग्रहालय’लाई प्रतिष्ठानमा रूपान्तरण गरिने भएको छ। लहानमा थारू कल्याणकारिणीसभा जिल्ला कार्यसमितिद्वारा आयोजित ‘रामानन्द प्रसाद सिंह थारू भाषा-संस्कृति प्रतिष्ठान’ स्थापनार्थ सम्मान तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सतिशुकार सिंहले...

२०८२ असार २३ गते १२:४६

जलवायु परिवर्तनको असर ‘फुटकी’मा, लोपोन्मुख बन्दै

वर्षायामको सुरुवातसँगै कञ्चनपुरका थारू समुदायका भान्सामा विशेष स्थान ओगट्ने फुटकी च्याउको तरकारी अब स्वादभन्दा पनि सम्झनामा मात्र सीमित बन्न थालेको छ। सालका वन क्षेत्रमा डढेलो लागेको वर्ष फुटकी प्रशस्तै पाइन्थ्यो। तर, अहिले भने पाउनै मुस्किल भइसकेको छ। ‘वर्षात सुरु भएपछि महिला र बालबालिकाको हुल वनतिर लाग्थ्यो, एकैचोटि धेरै संकलन...

२०८२ असार २३ गते १२:३८

नाउपा मन्त्रीको राजीनामा एक दिन पछि सर्‍यो

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का पर्यटन राज्यमन्त्री अरुण कुमार चौधरीको राजीनामा एक दिन पछि सरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यव्यस्तताका कारण समय नदिएपछि राजीनामा भोलि (सोमबार)का लागि सारिएको हो। नाउपा मन्त्री चौधरीले आजै राजीनामा बुझाउने तयारी गरेका थिए। हुम्ला गएका प्रधानमन्त्री ओलीको काठमाडौं आगामनमा ढिलाइ भएपछि राजीनामा भोलिका लागि...

२०८२ असार २२ गते २१:३७

सलिमा

सबै

थारू म्युजिक भिडियो अष्ट्रेलियामा छायाँकन, फस्ट लुक सार्वजनिक

थारू म्युजिक भिडियोको छायाँकन अष्ट्रेलियामा गरिएको छ। झुम्की प्रोडक्सनले अष्ट्रेलियाको सिड्नीलगायत क्षेत्रमा थारू म्युजिक भिडियोको छायाँकन गरेको हो। उक्त म्युजिक भिडियोको फस्ट लुक सार्वजनिक भएको छ। अरुण आर्यन चौधरीले म्युजिक भिडियोमा अभियन गर्दैछन्। उनलाई पूजा चौधरीले अभियनमा साथ दिनेछिन्। भिडियोको निर्देशन पनि उनी स्वयंले गरेका छन्। भिडियोलाई ज्योती चौधरी...

२०८१ पुष ५ गते १७:२९

प्रवास

सबै

दुबईमा भगवती चौधरीलाई थाकससहित नेपाली संघसंस्थाको सम्मान, सुनाइयो श्रमिकका पीडा

थारू कल्याणकारिणी सभा युएईले एमाले सांसद एवं पूर्वमन्त्री भगवती चौधरीलाई सम्मान गरेको छ। ‘आइकोनिक वुमन अवार्ड’बाट सम्मानित भएका सांसद चौधरीलाई दुबईमा थाकस युएईसहित नेपाल आदिवासी जनजाति महासंघ, सुनसरी समाज, धरान हेल्पिङ ह्यान्डस, नेपाल प्रवासी मञ्च, एनआरएनए, प्रवासी भुजेल समाजलगायत वभिन्न संघसंस्थाहरूको उपस्थितिमा सम्मान गरिएको हो। थाकस युएईका सभापति भागरथी...