अन्ततः रामेश्वर चौधरीले मारे बाजी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त

अन्ततः नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेशका सांसद रामेश्वर चौधरी मन्त्रीमा नियुक्त भएका छन्। सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले आइतबार रामेश्वरलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका हुन्। सात जना सांसद रहेको नाउपामा कसलाई मन्त्री बनाउने विषयमा विवाद हुँदै आएको थियो। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्ना पक्षका...

खुसीरामको उजुरीले नाउपा सुदूरपश्चिममा हंगामा, दलका नेताविरुद्ध छानबिन गर्न माग

सुदूरपश्चिम प्रदेशको मन्त्री बनाउने विषयमा नागरिक उन्मुक्ति पार्टीभित्र तीव्र मतभेद् देखिएको छ। सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले रामेश्वर चौधरीलाई मन्त्रीमा सिफारिस गरेपछि विवाद बढेको हो। नाउपा सुदूरपश्चिम सांसद खुसीराम डंगौराले पार्टीको सुशासन समितिमा नेता घनश्यामविरुद्ध उजुरी दिएका छन्। उनले रामेश्वर चौधरीलाई मन्त्री सिफारिस गर्ने विषयमा कुनै छलफल...

विशेष

सबै

थाकस सुनसरी र दाङका महट्वाँ-भल्मन्साहरूले गरे पहलगाम घटनाको निन्दा, सुदीपलाई न्याय दिन माग

थारू कल्याणकारिणी सभा सुनसरी शाखा र थारू महट्वाँ-भल्मन्सा दाङले भारतको पहलगाममा भएको आतंकवादी घटनाको निन्दा गरेका छन्। थाकस सुनसरी शाखाले आतंकारी संगठन लश्कर-ए-तैयवाले निहत्था नागरिकको ज्यान लिएको भन्दै घोर भर्त्सना गरेको हो। सभाले सुनसरीको झुम्का बजारमा ब्यानर/पम्पलेटसहित विरोध प्रदर्शनसमेत गरे। उनीहरूले धार्मिक अतिवाद र आतंकवादविरुद्ध नारा लगाएका थिए। उनीहरूले...

थारू संस्थाहरूले गरे पहलगाममा भएको आतंकवादी हमलाको विरोध (फोटो फिचर)

भारतको जम्मू कश्मीरस्थित पहलगाममा भएको आतंकवादी हमलाको थारू सम्बद्ध संघसंस्थाहरूले निन्दा गरेका छन्। थारू कल्याणकारिणी सभा, दाङ देउखुरी, थारू महिला जागरण समाज र देउखुरी बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनले...

थारू समुदायलाई ठूलो राहत, भारत सरकारले सहयोग गर्‍यो सिकलसेल बिरामीका लागि भ्याक्सिन

भारतले सिकलसेल एनिमिया तथा थालसिमियाका बिरामीका लागि निःशुल्क भ्याक्सिन उपलब्ध गराएको छ। स्वास्थ्य मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई भ्याक्सिन...

समाचार

सबै

सुदूरपश्चिममा रेशम पक्षको चाहना- नयाँलाई मन्त्रीको जिम्मेवारी

नागगरिक उन्मक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशमा कैलाश चौधरीलाई मन्त्री बनाउन सिफारिस गरेकी छन्। उनले सुदूरपश्चिम संसदीय दलको निर्णयबमोजिम संसदीय दलका नेता घनश्याम चौधरीलाई पत्र लेखेर सुदूरपश्चिम प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रीमा सिफारिस गर्न निर्देशन दिएकी हुन्। यस विषयमा पार्टी संरक्षक रेशम चौधरी पक्षले भने आपत्ति जनाएको...

२०८२ जेठ १ गते ११:५२

पार्टी अध्यक्षको सिफारिसमा कैलाश चौधरी मन्त्री बन्दै

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशमा कैलाश चौधरीलाई मन्त्री बनाउन सिफारिस गरेकी छन्। उनले संसदीय दलका नेता घनश्याम चौधरीलाई पत्र लेखेर सुदूरपश्चिम प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रीमा सिफारिस गर्न निर्देशन दिएकी हुन्। मंगलबार बसेको संसदीय दलको बैठकले निर्णय गर्न नसकेपछि पार्टी अध्यक्षसँग सिफारिस माग्ने निर्णय भएको...

२०८२ जेठ १ गते ११:१८

आतंकवादीले हाम्रा छोरीहरूको सिउँदो उजाडेका थिए, भारतले उनीहरूको हेडक्वाटर नै उजाडिदियो

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी। हामी सबैले बितेका दिनमा देशको सामर्थ्य र संयमता दुवै देखेका छौं। सबैभन्दा पहिले भारतका पराक्रमी सेना, सशस्त्र बल, खुफिया एजेन्सी र वैज्ञानिकलाई भारतको तर्फबाट स्यालुट गर्न चाहन्छु। वीर सैनिकले ‘अप्रेसन सिन्दुर’को लक्ष्य प्राप्तिका लागि राम्रो प्रदर्शन गरे। उनीहरूको वीरता र साहसलाई देशका हरेक आमा, बहिनी...

२०८२ वैशाख २९ गते २२:१६

शपथको मर्यादा तोड्दै प्रधानमन्त्री ओली

सन्तोष सिम्खडा पद तथा गोपनीयताको शपथ केवल औपचारिकता होइन, यो सार्वजनिक जवाफदेहिता र संस्थागत मर्यादाको सर्वोच्च क्षण पनि हो। चाहे त्यो राष्ट्रपतिको होस्, प्रधानमन्त्रीको वा सामान्य कर्मचारीको शपथको क्षणमा देखिने आचरण र आसनले नेतृत्वको बौद्धिक परिपक्वता र संवैधानिक सम्मानबोध मापन हुन्छ। तर दुर्भाग्य ! नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले...

२०८२ वैशाख २९ गते १९:०१

सलिमा

सबै

थारू म्युजिक भिडियो अष्ट्रेलियामा छायाँकन, फस्ट लुक सार्वजनिक

थारू म्युजिक भिडियोको छायाँकन अष्ट्रेलियामा गरिएको छ। झुम्की प्रोडक्सनले अष्ट्रेलियाको सिड्नीलगायत क्षेत्रमा थारू म्युजिक भिडियोको छायाँकन गरेको हो। उक्त म्युजिक भिडियोको फस्ट लुक सार्वजनिक भएको छ। अरुण आर्यन चौधरीले म्युजिक भिडियोमा अभियन गर्दैछन्। उनलाई पूजा चौधरीले अभियनमा साथ दिनेछिन्। भिडियोको निर्देशन पनि उनी स्वयंले गरेका छन्। भिडियोलाई ज्योती चौधरी...

२०८१ पुष ५ गते १७:२९

प्रवास

सबै

अमेरिकी संस्था टीएफएको अध्यक्षमा दोहोरिए सुरेन्द्र चौधरी, यस्तो बन्यो नयाँ कार्यसमिति

अमेरिकी संस्था थारु फ्रेन्ड एन्ड एसोसिएसन (टीएफए)को अध्यक्षमा सुरेन्द्र चौधरी (इलिनोई) दोहोरिएका छन्। डीसेम्बर २९ मा सम्पन्न टीएफएको वार्षिक साधारणसभाले चौधरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो।