नेपालमा चिनियाँ लगानीमा बनेका पूर्वाधारप्रति जनआक्रोश बढ्दै
नेपालमा चीनको बढ्दो पूर्वाधार लगानीले एकातिर आर्थिक आशावाद जन्माएको छ भने अर्कोतिर राजनीतिक अस्थिरता र जनआक्रोश पनि बढाएको छ। विमानस्थल, सडक, पुल, बाँध र विद्युत्गृहहरूमा बेइजिङले गरेको लगानीले नेपालको विकासमा उल्लेखनीय योगदान दिए पनि, सार्वभौमिकता, ऋण निर्भरता र कठोर रणनीतिसम्बन्धी चिन्ताहरूले जनस्तरमा विरोध चुलिएको छ। यसले विकास र राष्ट्रिय...
माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा, सांसद पद निलम्बित, प्रतिशोध साँधेको आरोप
अख्तियार दुरूपयोग अनुसन्धान आयोग नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। पतञ्जली जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध १८ करोड ५८ लाख ५० हजार विगो माग गरिएको छ। आरोपपत्र दायर भएसँगै नेपालको सांसद पद स्वतः निलम्बन भएको छ। सो प्रकरणमा...
जनप्रतिनिधि
नाउपालाई झट्का, कञ्चनपुर अध्यक्ष माओवादीमा प्रवेश
२०८२ जेठ १६ गते २१:३३तेजुलाल चौधरीले हाँकेको खेलकुद मन्त्रालयलाई कीर्तिमानी बजेट
२०८२ जेठ १६ गते २०:५०जानकी गाउँपालिकालाई ‘थारु लोककला हब’ बनाउने घोषणा
२०८२ जेठ १४ गते २१:५८लिंक
थारू समुदायमा जितिया रमझम
कान्तिपुर दैनिकयसकारण रेशम चौधरी फेरि चुनाव लड्न पाउँछन्
बीबीसी नेपालीरेशम चौधरी रिहा गर्ने देउवाको बचन !
रातोपाटीथारू गाउँका भलमन्सा: पुरानालाई बिदाई, नयाँलाई स्वागत
नागरिक दैनिकविशेष
सबै१९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक, थारूका लागि बजेटमा के छ?
सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बिहीबार संघीय संसदको संयुक्त बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १९ खर्ब बढीको बजेट सार्वजनिक गरेका हुन्। कूल विनियोजनमध्ये चालूतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६०.१ प्रतिशत र पुँजीगततर्फ ४ खर्ब...
शिक्षा क्षेत्रलाई कायापलट गर्ने जानकी गाउँपालिकाका यी योजनाहरू
जानकी गाउँपालिकाले आगामी वर्षका लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा शिक्षालाई प्राथमिकतामा राख्दै सामुदायिक विद्यालय सुधारका लागि विस्तृत योजना सार्वजनिक गरेको छ। “हामी सुधार्छौं हाम्रो सामुदायिक विद्यालय” अभियानलाई प्रभावकारी...
कांग्रेस-एमालेलाई नाउपाको अल्टिमेटम : सहमति कार्यान्वयन नभए लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिने
नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ। नाउपा लुम्बिनी प्रदेश संसदीय दलको बैठकले सरकारको काम कारबाहीप्रति आपत्ति जनाउँदै समर्थन फिर्ता लिने निष्कर्षमा...
पेड पाेष्ट
सबैयी हुन् अमेरिकी थारूहरूको संस्था टीएफएको छात्रवृत्ति पाउने २५ जना विद्यार्थीहरू
थारू एण्ड फ्रेन्ड्स एसोसिएसन (टीएफए)ले २०२४-२०२५ शैक्षिक सत्रका लागि छात्रवृत्ति पाउने विद्यार्थीहरूको नाम घोषणा गरेको छ। टीएफएले छात्रवृत्ति पाउने २५ जना विद्यार्थीहरूले नाम सार्वजनिक गरेको हो। छात्रवृत्ति प्राप्त गर्नेहरूमा स्नातक तह अध्ययनरत ८ जना, प्लस टू अध्ययनरत १२ जना र विशेष नामांकित छात्रवृत्ति पाउने ५ जना रहेका छन्। स्नातक...
रेशम रन्जितालाई खुला पत्र