कोरोना संक्रमित शान्ता चौधरीको स्वास्थ्यमा समस्या आएपछि ‘आइसीयु’मा भर्ना

केही दिनअघि कोरोनाबाट संक्रमित भएकी नेकपाकी सांसद शान्ता चौधरी आइसीयुमा भर्ना भएकी छन्।

वीर अस्पतालको आइसोलेसनमा रहेकी उनको स्वास्थ्यमा समस्या आएपछि आइसीयुमा भर्ना गरिएको उनका छोरा अनिल चौधरीले जानकारी दिएका छन्। Continue reading “कोरोना संक्रमित शान्ता चौधरीको स्वास्थ्यमा समस्या आएपछि ‘आइसीयु’मा भर्ना”

कोरोना संक्रमित शान्ता चौधरीले भनिन्- ‘शारीरिकरुपमा अस्वस्थ छु, स्वासप्रस्वासमा समस्या भैरहेको छ’

कोरोनाबाट संक्रमित भएपछि नेकपाकी सचेतक शान्ता चौधरी वीर अस्पतालमा आइसोलेसन बसेकी छन्। उनी डाक्‍टरको सल्लाहअनुसार अस्पतालमा आइसोलेसन बसेकी हुन्। Continue reading “कोरोना संक्रमित शान्ता चौधरीले भनिन्- ‘शारीरिकरुपमा अस्वस्थ छु, स्वासप्रस्वासमा समस्या भैरहेको छ’”

नेकपाकी सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार गरिएको पीसीआर परीक्षणमा चौधरीलाई संक्रमण पुष्टि भएको हो।

उनले सामाजिक सञ्जालमार्फत् आफूलाई कोरोना पोजेटिभ भएको जानकारी दिएकी छन्। Continue reading “नेकपाकी सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण”