नेकपाका थारु मन्त्रीको स्पष्टीकरण- ‘यसकारण बुटवलको पक्षधर हुँदाहुँदै दाङको पक्षमा मतदान गरे’

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले प्रदेशको राजधानीका लागि आफू बुटवलको पक्षधर रहे पनि पार्टी अनुशासन कायम राख्न दाङको पक्षमा मतदान गरेको बताएका छन् । Continue reading “नेकपाका थारु मन्त्रीको स्पष्टीकरण- ‘यसकारण बुटवलको पक्षधर हुँदाहुँदै दाङको पक्षमा मतदान गरे’”