सुमित्रा चौधरी राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा नियुक्त

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड सदस्यमा थप ११ जना नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ९ जना र मन्त्री जगत विश्वकर्माको सिफारिसमा दुई जना गरी थप ११ जना बोर्ड सदस्यमा नियुक्त भएका हुन् । Continue reading “सुमित्रा चौधरी राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा नियुक्त”