कर्णालीमा पूर्वएमालेबाट मुख्यमन्त्री बन्‍नु हुुँदैन : सांसद मेटमणि चौधरी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद मेटमणि चौधरीले कर्णाली प्रदेशका मुख्यमन्त्री हटाउन खोज्नु राम्रो नभएको बताएका छन्। लोकतान्त्रिक राज्य व्यवस्थामा यस्तो हुनु सामान्य कुरा भए पनि पार्टी एकीकरणले मूर्त रुप नलिइसकेका बेला यस्तो कार्य गर्नु राम्रो नभएको बताए। Continue reading “कर्णालीमा पूर्वएमालेबाट मुख्यमन्त्री बन्‍नु हुुँदैन : सांसद मेटमणि चौधरी”