प्रदेश ५ को नाम लुम्बिनी र राजधानी दाङको देउखुरी बनाउने प्रस्ताव दुई तिहाइले पारित

प्रदेश नम्बर ५ को स्थायी राजधानी र नामको विषय टुंगो लागेको छ। विशेषगरी प्रदेश नम्बर ५ को राजधानी बुटवल कि दाङ भन्नेमा तीव्र विवाद रहँदै आएकोमा मंगलबारको भोटिङबाट प्रदेशको स्थायी राजधानी दाङको देउखुरी हुने टुंगो लागेको छ भने प्रदेशको नाम पनि लुम्बिनी भएको छ। Continue reading “प्रदेश ५ को नाम लुम्बिनी र राजधानी दाङको देउखुरी बनाउने प्रस्ताव दुई तिहाइले पारित”