अभिनेता प्रदीप कुमार चौधरीको निर्देशनमा थारु म्युजिक भिडियो आउँदै

अभिनेता एवं निर्देशक प्रदीपकुमार चौधरीले थारु गीतको म्युजिक भिडियो निर्देशन गरेका छन्। घुइम घुइमके ताकैबाली बोलको गीतको म्युजिक भिडियोमा उनले निर्देशन गरेका हुन्। Continue reading “अभिनेता प्रदीप कुमार चौधरीको निर्देशनमा थारु म्युजिक भिडियो आउँदै”