थारु बुद्धिजीवीहरुबीच सुर्खेतमा अन्तर्क्रिया, थारुहरुले पाएको अधिकार कुण्ठित नगर्न अपिल

थारु कल्याणकारिणी सभा (थाकस) सुर्खेतले थारु बुद्धिजीवीहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। थारुहरुको आर्थिक, सामाजिक, सांस्कृतिक एवं राजनीतिक अवस्थाबारे थारु कर्मचारी, बुद्धिजीबीहरुबीचमा अन्तरक्रिया गरेको थाकस सुर्खेतका सभापति बेचुलाल चौधरीले बताए। Continue reading “थारु बुद्धिजीवीहरुबीच सुर्खेतमा अन्तर्क्रिया, थारुहरुले पाएको अधिकार कुण्ठित नगर्न अपिल”