प्रदेश सांसद डिल्लीबहादुर चौधरी अस्पताल भर्ना

नेपाली कांग्रेसका सांसद डिल्लीबहादुर चौधरी अस्पताल भर्ना भएका छन्। निमोनिया र सुगरको मात्रा बढेपछि उनी अस्पतालनमा भर्ना भएका हुन्।

लुम्बिनी प्रदेश सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका उनी नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत छन्। अहिले उनको अवस्था सामान्य रहेको बताइएको छ। Continue reading “प्रदेश सांसद डिल्लीबहादुर चौधरी अस्पताल भर्ना”

कांग्रेस सांसदलाई दाङको विपक्षमा मतदान गर्न ह्वीप, कुनै हालतमा ह्वीप नमान्ने डिल्ली चौधरीको घोषणा

नेपाली कांग्रेसले प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङ देउखुरीको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ। कांग्रेस बुटवलमै राजधानी यथावत राख्ने पक्षमा छ। Continue reading “कांग्रेस सांसदलाई दाङको विपक्षमा मतदान गर्न ह्वीप, कुनै हालतमा ह्वीप नमान्ने डिल्ली चौधरीको घोषणा”