जसपाले थरुहट थारुवान मोर्चालाई गर्‍यो ‘मर्जर’को प्रस्ताव

जनता समाजवादी पार्टी (जसपा) र थरुहट थारुवान राष्ट्रिय मोर्चाबीच काठमाडौंको बानेश्वरमा छलफल भएको छ। छलफलमा जसपाले मोर्चालाई ‘मर्जर’को प्रस्ताव गरेको छ। जसपका तर्फबाट अध्यक्ष महन्थ ठाकुर, नेताहरु बाबुराम भट्टराई, अशोक राई र राजेन्द्र महतो सहभागी थिए। Continue reading “जसपाले थरुहट थारुवान मोर्चालाई गर्‍यो ‘मर्जर’को प्रस्ताव”