अब कोरोनाको उपचार सरकारले नगर्ने, संक्रमित आफैँले गर्नुपर्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षण र उपचार सरकारले नभई सम्बन्धित व्यक्तिले आफ्नै खर्चमा गर्नुपर्ने निर्णय गरेको छ। Continue reading “अब कोरोनाको उपचार सरकारले नगर्ने, संक्रमित आफैँले गर्नुपर्ने”