लुम्बिनी प्रदेशका उपसभामुख कृष्णी थारुलाई कोरोना संक्रमण

लुम्बिनी प्रदेशका उपसभामुख कृष्णी थारुलाई कोरोना संक्रमण भएको छ। उनले सामाजिक सञ्जालमार्फत् आफूलाई कोरोना पोजेटिभ भएको जानकारी दिएकी छन्।

‘गत आइतबार कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएकाले मसँग सम्पर्कमा आउनुभएका सम्पूर्ण महानुभावहरूलाई सतर्क रहन अनुरोध गर्दछु,’ उनले लेखेकी छन्। Continue reading “लुम्बिनी प्रदेशका उपसभामुख कृष्णी थारुलाई कोरोना संक्रमण”