थारू भाषा बिगारेको होइन, सपारेको

साउन २९ को हमार पहुरा डटकम तथा गोरखापत्रको पाठक पत्रमा ‘भाषा बिगार्ने छुट छ ?’ तथा साउन ३ को हमार पहुरा डटकम तथा गोरखापत्रको साउन १० को विचार पृष्ठमा ‘थारू भाषिक शुद्धतामा प्रश्न’ शीर्षकमा लेखक महेश चौधरीले लेख्नुभएको लेखमा मेरो ध्यानाकर्षण भएको छ । Continue reading “थारू भाषा बिगारेको होइन, सपारेको”