कर्णाली प्रदेशको सरकारविरुद्ध भएको उथलपुथलबारे के भन्छन् सुर्खेतका थारु नेताहरु ?

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वास प्रस्तावलाई लिएर सुर्खेतका थारु नेताहरु अच्चमित परेका छन्।

थारुका पूर्वमाओवादी र पूर्वएमालेका नेताहरुले यो घटनाक्रम हेर्दा पार्टी एकीकरण कागजमा मात्र भएको आरोप लगाए। Continue reading “कर्णाली प्रदेशको सरकारविरुद्ध भएको उथलपुथलबारे के भन्छन् सुर्खेतका थारु नेताहरु ?”